नेभिगेशन
नेताका कुरा

सरकारले स्टन्ट गरेर समय खेर नफालोस्ः सांसद दुलाल

काठमाडौँ । सरकारले स्टन्ड गरेर समय खेर फाले नवयुवाहरूको भावनालाई सम्बोधन गर्न नसक्ने नेपाली कम्युनिष्ट पार्टीका (नेकपा) का सांसद युवराज दुलालले बताएका छन् ।

सोमबार बसेको प्रतिनिधिसभा बैठकमा धारणा राख्दै सरकारले स्टन्ड गरेर समय खेर फाले नवयुवाहरूको भावनालाई सम्बोधन गर्ने अवस्था नआउने उल्लेख गरेका हुन्।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

उनले देशमा मौलाउँदै गरेको भ्रष्टाचार, विकृति, बेसंगतिका विरुद्ध गरेको विद्रोह गरेको भन्दै उनीहरुको चाहना अनुसार देशलाई अघि बढाउनुपर्नेमा जोड दिए।

Ncell
Extreme Energy

संविधानले समाजवाद उन्मुख राज्य व्यवस्था निर्माण गर्ने संकल्प गरेको भन्दै सरकारको ध्यान त्यसतर्फ जानुपर्ने बताए । देश र जनताको आवश्यकताका आधारमा संविधान संशोधनका लागि अघि बढ्नुपर्ने समेत बताएका छन् ।

त्यस्तै सांसद दुलालले सदनलाई सत्यको आवाज सुन्ने र जनताको पक्षमा काम गर्ने थलोको रूपमा विकास गर्नुपर्ने बताएका छन्। कतिपय अवस्थामा बहुमतको आधारमा पेल्ने एउटा थलोको रूपमा देखिएको भन्दै अव सत्यको आवाज सुन्ने र जनताको पक्षमा काम गर्ने थलोको रूपमा विकास गर्नुपर्ने बताए ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप नेताका कुरा
बुढीगण्डकी बाढीले अवरुद्ध विद्युत जोड्ने कार्य तीव्र, गोरखाका धेरै ठाउँमा बल्यो बिजुली

बुढीगण्डकी बाढीले अवरुद्ध विद्युत जोड्ने कार्य तीव्र, गोरखाका धेरै ठाउँमा बल्यो बिजुली

ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्रालयले बुढीगण्डकी तथा यसको सहायक नदी स्यार खोला करिडोरमा आएको बाढीका कारण अवरुद्ध बनेको विद्युत् सेवा पुनः सञ्चालन गर्न आवश्यक मर्मत तथा पुनःस्थापनाका कार्यलाई...
यस्तो रहनेछ दसैंमा मौसम

यस्तो रहनेछ दसैंमा मौसम

लगातारको वर्षा रोकिएसँगै मौसममा सुधार हुन थालेको छ ।
मानसिक स्वास्थ्यसम्बन्धी कानुन बनाउँदै सरकार

मानसिक स्वास्थ्यसम्बन्धी कानुन बनाउँदै सरकार

सरकारले मानसिक स्वास्थ्यसम्बन्धी अवधारणापत्र मन्त्रिपरिषदबाट पारित गरेसँगै यससम्बन्धी ऐन निर्माणको प्रक्रिया अघि बढाउने तयारी गरेको छ।
पोखरा–भरतपुर–लुम्बिनी जोडेर प्रवर्द्धन गर्न लागिएको ‘सिल्भर ट्रयाङ्गल’ के हो ?

पोखरा–भरतपुर–लुम्बिनी जोडेर प्रवर्द्धन गर्न लागिएको ‘सिल्भर ट्रयाङ्गल’ के हो ?

कास्कीको पोखरा महानगरपालिका, चितवनको भरतपुर महानगरपालिका र रूपन्देहीको लुम्बिनी सांस्कृतिक नगरपालिकाबीच पर्यटन प्रवर्द्धन, असल अभ्यास आदानप्रदान तथा सहकार्यका लागि समझदारी भएको थियो ।