नेभिगेशन
नेताका कुरा

कूटनीतिक पहलमार्फत द्वन्दग्रस्त क्षेत्रबाट नेपाली फिर्ता ल्याउन सरकारको ध्यानाकर्षण गर्दछुः गीता गुरूङ

काठमाडौँ । नेपाली कांग्रेसकी सांसद गीता गुरूङले खाडी मुलुकमा रहेका नेपालीहरूको सुरक्षित घर फिर्तीका लागि कूटनीतिक पहल गर्न सरकारसँग माग गरेकी छन् ।

मंगलबार बसेको प्रतिनिधिसभा बैठकमा बोल्दै सांसद गुरूङले सरकारसँग पश्चिम एसियामा जारी युद्धका कारण डरमा बाँचिरहेका नेपालीहरूलाई सुरक्षित घर ल्याउनका लागि कूटनीतिक पहल गर्न माग गरेकी हुन् ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

सांसद गुरूङले भनिन्, ‘पश्चिम एसियामा जारी युद्धको कारण डरमा बाँचिरहेका नेपालीहरूको सुरक्षित घर फिर्तीका लागि सरकारको अविलम्ब कुटनैतिक पहलका लागि माग गर्दछु’ ।

Ncell
Extreme Energy

त्यस्तै कांग्रेस सांसद गुरूङले महिलाहरूमाथि भइरहेको ‘साइबर बुलिङ’ रोक्न दोषीलाई कडा कारबाही गर्न समेत सरकारसँग माग गरेकी थिइन्।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप नेताका कुरा
‘डिजिटल त्रिवि’देखि ‘रिसर्च युनिभर्सिटी’सम्म : के–के हुँदैछन् नयाँ काम?

‘डिजिटल त्रिवि’देखि ‘रिसर्च युनिभर्सिटी’सम्म : के–के हुँदैछन् नयाँ काम?

त्रिविका सहकुलपति एवं शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलको अध्यक्षतामा बसेको विश्वविद्यालय सभामा चालु आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गरिएको थियो।
नवरात्रको तेस्रो दिन : चन्द्रघण्टा देवीको पूजा आराधना गरिँदै

नवरात्रको तेस्रो दिन : चन्द्रघण्टा देवीको पूजा आराधना गरिँदै

बडादसैँअन्तर्गत नवरात्रको तेस्रो दिन आज नवदुर्गामध्येकी तेस्रो देवी चन्द्रघण्टाको विधिपूर्वक पूजा आराधना गरिँदै छ।
विपत्तिको छायामा दसैं, घर फर्किने बाटोकाे भय

विपत्तिको छायामा दसैं, घर फर्किने बाटोकाे भय

यसपालि मनसुन लम्बिएको छ। दसैं आइसक्दा पनि मनसुन पूर्णरूपमा बाहिरिएको छैन। पश्चिमी वायुले पनि पानी बोकेर ल्याउँदा देशका धेरै ठाउँमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ। वर्षाले हिलाम्य सडक...
जिप दुर्घटना हुँदा एकको मृत्यु, छ जना घाइते

जिप दुर्घटना हुँदा एकको मृत्यु, छ जना घाइते

बरादीबाट हिलेखर्कतर्फ जाँदै गरेको ग२च ३२६९ नम्बरको बोलेरो जिप उकालोमा अनियन्त्रित भई पछाडि जाँदा सडकबाट करिब सात मिटर तल नालीमा खस्दा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब...