नेभिगेशन
नेताका कुरा

शिक्षा मौलिक अधिकार हो ! यो व्यवहारमा सबैलाई प्राप्त होस्ः सांसद् मिकरानी

काठमाडौँ । शिक्षा मौलिक अधिकार भएको र यो व्यवहारमा सबैले प्राप्त गर्न सक्नुपर्ने राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की सांसद गजला समिम मिकरानीले बताएकी छन् ।

मंगलबार बसेको प्रतिनिधिसभाको बैठकको शून्य समयमा बोल्दै उनले सो कुरा बताएकी हुन् ।  रास्वपा सांसद मिकरानीले भनिन्,  ‘शिक्षा मौलिक अधिकार हो । तर, मधेश र ग्रामिण भेगमा शिक्षाको गुणस्तर कमजोर छ । मुस्लिम समुदाय अझ पछाडि छ ।’

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

उनले नेपालमा बसोबास गर्ने प्रत्येक नेपाली समुदायलाई कानुन बमोजिम आफ्नो मातृभाषामा शिक्षा पाउने र त्यसका लागि विद्यालय तथा शैक्षिक संस्था खोल्ने र सञ्चालन गर्ने हक हुने व्यवस्था रहेको बताइन् ।

Ncell
Extreme Energy

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप नेताका कुरा
शिक्षा ऐन संशोधनका लागि सातै प्रदेशमा संवाद, मधेसबाट सुरू

शिक्षा ऐन संशोधनका लागि सातै प्रदेशमा संवाद, मधेसबाट सुरू

शिक्षा ऐन तथा नियमावली संशोधनका लागि शिक्षा तथा खेलकुद मन्त्रालयले सातै प्रदेशमा सरोकारवालासँग संवाद सुरु गरेको छ।
फेरि बढ्यो सुनचाँदीको मूल्य

फेरि बढ्यो सुनचाँदीको मूल्य

नेपाली बजारमा सुनचाँदीको मूल्य फेरि बढ्न थालेको छ।
कोशीटप्पुको निगुरो काठमाडौँको कालीमाटी पुग्छ

कोशीटप्पुको निगुरो काठमाडौँको कालीमाटी पुग्छ

बिहान ३ बजे उठेर कोशीटप्पु जाने, जङ्गलबाट निगुरो खोजेर ल्याउने र भन्टाबारीमा व्यापारीलाई बिक्री गर्ने । सुनसरीको कोशी गाउँपालिका–८ भन्टाबारीका स्थानीयको दिनचर्या अहिले यस्तै छ।
ट्रकको ठक्करबाट एमाले नेतृ सापकोटाको निधन

ट्रकको ठक्करबाट एमाले नेतृ सापकोटाको निधन

बर्दगोरिया गाउँपालिका–१ मुडा पुल नजिकै ट्रकको ठक्करबाट नेपाल कम्युनिष्ट पार्टी (एमाले) सुदूरपश्चिम प्रदेश कमिटी सल्लाहकार समिति सदस्य साबित्रा सापकोटाको मृत्यु भएको छ ।