नेभिगेशन
नेताका कुरा

राष्ट्रिय सभाका चार समितिका सभापतिहरूले लिए शपथ(तस्बिरहरु)

काठमाडौँ । राष्ट्रिय सभाका विभिन्न समितिका सभापतिहरूले पद तथा गोपनीयताको शपथ लिएका छन्। राष्ट्रिय सभा अध्यक्ष नारायण दाहाल बुधबार विधायन समितिका नवनिर्वाचित सभापतिहरूलाई पद तथा गोपनीयताको शपथ गराएका हुन् । राष्ट्रिय सभा अन्तर्गत चार समितका सभापति निर्विरोध चयन भएका थिए। सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिका सभापति पूजा चौधरी, सङ्घीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिका सभापति जयन्तीदेवी राई, विकास, आर्थिक मालिमा तथा सुशासन समितिका सभापति कृष्णप्रसाद पौडेल र विधायन व्यवस्थापन समितिका सभापति कृष्णबहादुर रोकायाले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

तस्बिरः नेपाल फोटो लाइब्रेरी

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

IMG-20260408-WA0038-1775629073.jpg

Ncell
Extreme Energy

IMG-20260408-WA0037-1775629065.jpg

IMG-20260408-WA0035-1775629061.jpg

IMG-20260408-WA0034-1775629043.jpg

IMG-20260408-WA0030-1775628997.jpg

IMG-20260408-WA0024-1775628957.jpg

IMG-20260408-WA0025-1775628970.jpg

IMG-20260408-WA0031-1775629025.jpg

IMG-20260408-WA0032-1775629027.jpg

IMG-20260408-WA0026-1775628970.jpg

IMG-20260408-WA0029-1775628996.jpg

IMG-20260408-WA0033-1775629039.jpg

IMG-20260408-WA0022-1775628957.jpg

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप नेताका कुरा
विपत्तिको छायामा दसैं, घर फर्किने बाटोकाे भय

विपत्तिको छायामा दसैं, घर फर्किने बाटोकाे भय

यसपालि मनसुन लम्बिएको छ। दसैं आइसक्दा पनि मनसुन पूर्णरूपमा बाहिरिएको छैन। पश्चिमी वायुले पनि पानी बोकेर ल्याउँदा देशका धेरै ठाउँमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ। वर्षाले हिलाम्य सडक...
जिप दुर्घटना हुँदा एकको मृत्यु, छ जना घाइते

जिप दुर्घटना हुँदा एकको मृत्यु, छ जना घाइते

बरादीबाट हिलेखर्कतर्फ जाँदै गरेको ग२च ३२६९ नम्बरको बोलेरो जिप उकालोमा अनियन्त्रित भई पछाडि जाँदा सडकबाट करिब सात मिटर तल नालीमा खस्दा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब...
बर्दियामा मान्छे मार्ने चितुवा नियन्त्रणमा

बर्दियामा मान्छे मार्ने चितुवा नियन्त्रणमा

डिभिजन वन कार्यालयका निमित्त कार्यालय प्रमुख एवं वरिष्ठ वन अधिकृत तोलकराज चापागाईंका अनुसार गए राति खोरमा फसेको चितुवाबारे आज बिहान जानकारी प्राप्त भएको थियो । सो लगतै चितुवाको...
सूर्य नेपालको सहयोगमा शुक्लागण्डकीमा सामुदायिक फोहोर व्यवस्थापन केन्द्र सञ्चालनमा

सूर्य नेपालको सहयोगमा शुक्लागण्डकीमा सामुदायिक फोहोर व्यवस्थापन केन्द्र सञ्चालनमा

केन्द्रले प्लास्टिक, कागजलगायत पुनर्चक्रणयोग्य फोहोर संकलन तथा प्रशोधन गरी उपयोगी सामग्रीमा रूपान्तरण गर्नेछ । वार्षिक करिब ३ हजार टन फोहोर प्रशोधन गर्न सक्ने क्षमताको यस केन्द्रले जथाभावी फोहोर...