नेभिगेशन
नेताका कुरा

राष्ट्रियसभाका उपाध्यक्ष भण्डारी पार्टीको जिम्मेवारीबाट अलग

काठमाडौँ । राष्ट्रियसभाको नवनिर्वाचित उपाध्यक्ष लीलाकुमारी भण्डारीले निष्पक्षता र तटस्थता कायम गरी काम गर्ने प्रतिबद्धतासहित विगतमा आफूले लिँदै आएको दलीय राजनीतिक जिम्मेवारीबाट अलग भएको जानकारी दिए ।

उपाध्यक्ष भण्डारीले बुधबार विज्ञप्ति जारी गरेर सो जानकारी दिएका हुन्। नेकपा (एमाले)बाट निर्वाचित भण्डारी सो पार्टीको केन्द्रीय सदस्य थिइन्। उनले सोमबार राष्ट्रियसभाको उपाध्यक्षमा निर्विरोध निर्वाचित भएकी थिइन्।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप नेताका कुरा
शिक्षा ऐन संशोधनका लागि सातै प्रदेशमा संवाद, मधेसबाट सुरू

शिक्षा ऐन संशोधनका लागि सातै प्रदेशमा संवाद, मधेसबाट सुरू

शिक्षा ऐन तथा नियमावली संशोधनका लागि शिक्षा तथा खेलकुद मन्त्रालयले सातै प्रदेशमा सरोकारवालासँग संवाद सुरु गरेको छ।
फेरि बढ्यो सुनचाँदीको मूल्य

फेरि बढ्यो सुनचाँदीको मूल्य

नेपाली बजारमा सुनचाँदीको मूल्य फेरि बढ्न थालेको छ।
कोशीटप्पुको निगुरो काठमाडौँको कालीमाटी पुग्छ

कोशीटप्पुको निगुरो काठमाडौँको कालीमाटी पुग्छ

बिहान ३ बजे उठेर कोशीटप्पु जाने, जङ्गलबाट निगुरो खोजेर ल्याउने र भन्टाबारीमा व्यापारीलाई बिक्री गर्ने । सुनसरीको कोशी गाउँपालिका–८ भन्टाबारीका स्थानीयको दिनचर्या अहिले यस्तै छ।
ट्रकको ठक्करबाट एमाले नेतृ सापकोटाको निधन

ट्रकको ठक्करबाट एमाले नेतृ सापकोटाको निधन

बर्दगोरिया गाउँपालिका–१ मुडा पुल नजिकै ट्रकको ठक्करबाट नेपाल कम्युनिष्ट पार्टी (एमाले) सुदूरपश्चिम प्रदेश कमिटी सल्लाहकार समिति सदस्य साबित्रा सापकोटाको मृत्यु भएको छ ।