नेभिगेशन
नेताका कुरा

कमैया कमलरीले कहिले परिचयपत्र पाउँछन्: सांसद जगत जोशी

काठमाडौँ । २०५७ साल साउन ३ गतेदेखि कमैया कमलरी प्रथा अन्त्य गरिएको भए पनि हालसम्म उनीहरूलाई परिचयपत्रबाट वञ्चित गरिएको प्रति राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद जगत प्रसाद जोशीले सरकारको ध्यानाकर्षण गराएका छन् ।

बुधबार बसेको प्रतिनिधिसभा बैठकको शून्य समयमा बोल्दै सांसद जोशीले कमैया कमलरी विषयमा संसद्मा कुरा उठाएका हुन् ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

कैलाली निर्वाचन क्षेत्र ३ बाट निर्वाचित सांसद जोशीले आफ्नो निर्वाचित क्षेत्रमा मात्रै ७ सय भन्दा बढी कमैया कमलरी बर्षाैं देखि पीडामा रहेको बताए । 

Ncell
Extreme Energy

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप नेताका कुरा
शिक्षा ऐन संशोधनका लागि सातै प्रदेशमा संवाद, मधेसबाट सुरू

शिक्षा ऐन संशोधनका लागि सातै प्रदेशमा संवाद, मधेसबाट सुरू

शिक्षा ऐन तथा नियमावली संशोधनका लागि शिक्षा तथा खेलकुद मन्त्रालयले सातै प्रदेशमा सरोकारवालासँग संवाद सुरु गरेको छ।
फेरि बढ्यो सुनचाँदीको मूल्य

फेरि बढ्यो सुनचाँदीको मूल्य

नेपाली बजारमा सुनचाँदीको मूल्य फेरि बढ्न थालेको छ।
कोशीटप्पुको निगुरो काठमाडौँको कालीमाटी पुग्छ

कोशीटप्पुको निगुरो काठमाडौँको कालीमाटी पुग्छ

बिहान ३ बजे उठेर कोशीटप्पु जाने, जङ्गलबाट निगुरो खोजेर ल्याउने र भन्टाबारीमा व्यापारीलाई बिक्री गर्ने । सुनसरीको कोशी गाउँपालिका–८ भन्टाबारीका स्थानीयको दिनचर्या अहिले यस्तै छ।
ट्रकको ठक्करबाट एमाले नेतृ सापकोटाको निधन

ट्रकको ठक्करबाट एमाले नेतृ सापकोटाको निधन

बर्दगोरिया गाउँपालिका–१ मुडा पुल नजिकै ट्रकको ठक्करबाट नेपाल कम्युनिष्ट पार्टी (एमाले) सुदूरपश्चिम प्रदेश कमिटी सल्लाहकार समिति सदस्य साबित्रा सापकोटाको मृत्यु भएको छ ।