नेभिगेशन
नेताका कुरा

नागरिकलाई गर्व र अपनत्व हुने गरि काम गर्न सरकारलाई सांसद् अधिकारीको सुझाव

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद लिमा अधिकारीले नागरिकलाई गर्व र अपनत्व हुने गरि काम गर्न सरकारलाई सुझाव दिएकी छन् ।

बुधबार बसेको प्रतिनिधिसभाको विशेष समयमा बोल्दै सांसद अधिकारीले जनताले ठूलो विश्वास गरेर रास्वपालाई मत दिएको भन्दै सरकारप्रति नागरिकको आशंका नभइ गर्वका साथ सरकार आफ्नै हो भन्न सक्ने गरि काम गर्न सुझाव दिएकी हुन्।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

अहिले नेपालको राजनीतिले काँचुली फेरेको अवस्थामा भागबण्डा नभइ परिणाम दिने गरि काम गर्नुपर्ने उनले बताइन्। सांसद अधिकारीले विपद्मा समेत राज्य नागरिकसंग टाढा बस्ने नभइ नागरिकको हात थाम्ने सहारा बन्न सक्नुपर्ने उल्लेख गरिन ।

Ncell
Extreme Energy

उद्यम गर्ने वातावरण सुनिश्चित, सुरक्षित र आशावादी बन्दै जानुपर्ने र सरकारी कार्यालयबाट निस्किने हरेक सेवाग्राहीको अनुहारमा निराशा नभइ सन्तुष्टि र आत्मसम्मान देखिनुपर्ने उनले बताइन्।

अधिकारीले जेनजी आन्दोलनको मर्म अनुसार नयाँ सोच, नयाँ विचार, नयाँ ऊर्जा र उत्तरदायी नेतृत्वमार्फत देशलाई सही दिशामा लैजानुपर्नेमा जोड दिएकी थिइन्। नागरिकको चाहनाबमोजिम सुशासन र सार्वजनिक सेवा प्रवाहमा द्रुत गतिले कामको थालनी गरेको भन्दै उनले सरकारप्रति आभार व्यक्त गरेका थिए।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप नेताका कुरा
विपत्तिको छायामा दसैं, घर फर्किने बाटोकाे भय

विपत्तिको छायामा दसैं, घर फर्किने बाटोकाे भय

यसपालि मनसुन लम्बिएको छ। दसैं आइसक्दा पनि मनसुन पूर्णरूपमा बाहिरिएको छैन। पश्चिमी वायुले पनि पानी बोकेर ल्याउँदा देशका धेरै ठाउँमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ। वर्षाले हिलाम्य सडक...
जिप दुर्घटना हुँदा एकको मृत्यु, छ जना घाइते

जिप दुर्घटना हुँदा एकको मृत्यु, छ जना घाइते

बरादीबाट हिलेखर्कतर्फ जाँदै गरेको ग२च ३२६९ नम्बरको बोलेरो जिप उकालोमा अनियन्त्रित भई पछाडि जाँदा सडकबाट करिब सात मिटर तल नालीमा खस्दा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब...
बर्दियामा मान्छे मार्ने चितुवा नियन्त्रणमा

बर्दियामा मान्छे मार्ने चितुवा नियन्त्रणमा

डिभिजन वन कार्यालयका निमित्त कार्यालय प्रमुख एवं वरिष्ठ वन अधिकृत तोलकराज चापागाईंका अनुसार गए राति खोरमा फसेको चितुवाबारे आज बिहान जानकारी प्राप्त भएको थियो । सो लगतै चितुवाको...
सूर्य नेपालको सहयोगमा शुक्लागण्डकीमा सामुदायिक फोहोर व्यवस्थापन केन्द्र सञ्चालनमा

सूर्य नेपालको सहयोगमा शुक्लागण्डकीमा सामुदायिक फोहोर व्यवस्थापन केन्द्र सञ्चालनमा

केन्द्रले प्लास्टिक, कागजलगायत पुनर्चक्रणयोग्य फोहोर संकलन तथा प्रशोधन गरी उपयोगी सामग्रीमा रूपान्तरण गर्नेछ । वार्षिक करिब ३ हजार टन फोहोर प्रशोधन गर्न सक्ने क्षमताको यस केन्द्रले जथाभावी फोहोर...