नेभिगेशन
नेताका कुरा

कहिले सम्म मधेसमा दाइजोकै कारण महिलाले अनाहकमै मर्नु पर्ने हो–सांसद ठाकुर

काठमाडौँ । मधेस प्रदेशमा दाइजो प्रथाकै कारण अनाहकमै महिलाले मर्नु परेको भन्दै श्रम संस्कृति पार्टीकी सांसद रबी कुमारी ठाकुरले सरकारको ध्यानाकर्षण गराएकी छन् ।

बुधबार बसेको प्रतिनिधिसभा बैठकको शून्य समयमा बोल्दै सांसद ठाकुरले सो कुरा बताएकी हुन् । देशमा धेरै पटक सरकार बदलिए तर मधेसमा दाइजो प्रथा कहिले अन्त्ये नभएको उनले बताइन् ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

दाइजो प्रथाकै कारण अहिले पनि मधेसमा महिलाले अनाहकमै मृत्युवरण मर्नु भएकाले दाइजो प्रथा सधैँका लागि अन्त्ये गर्न सरकारसँग माग गरेकी हुन् ।

Ncell
Extreme Energy

उनले भनिन्, ‘मधेस प्रदेशमा अहिले पनि धेरै जनता र महिलाहरु पीडामा छन् । दाइजो प्रथाको कारण धेरै महिला निकै पीडामा छन् । दाइजोकै कारण महिला मर्न बाध्य भएका छन् । दाइजो प्रथा मधेशबाट मुक्त होस् ।’

त्यस्तै सांसद ठाकुरले मधेस प्रदेशमा सबै भन्दा बढी युवा बेरोजगार रहेको भन्दै रोजगारीको व्यवस्था गर्न माग गरेकी छन् । आफू किसानको छोरी भएको बताउँदै सांसद ठाकुरले मधेसका किसानले कृषिमा भोग्दै आइरहेका समस्या प्रति सरकार गम्भीर बन्न समेत आग्रह गरेकी छन् ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप नेताका कुरा
विपत्तिको छायामा दसैं, घर फर्किने बाटोकाे भय

विपत्तिको छायामा दसैं, घर फर्किने बाटोकाे भय

यसपालि मनसुन लम्बिएको छ। दसैं आइसक्दा पनि मनसुन पूर्णरूपमा बाहिरिएको छैन। पश्चिमी वायुले पनि पानी बोकेर ल्याउँदा देशका धेरै ठाउँमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ। वर्षाले हिलाम्य सडक...
जिप दुर्घटना हुँदा एकको मृत्यु, छ जना घाइते

जिप दुर्घटना हुँदा एकको मृत्यु, छ जना घाइते

बरादीबाट हिलेखर्कतर्फ जाँदै गरेको ग२च ३२६९ नम्बरको बोलेरो जिप उकालोमा अनियन्त्रित भई पछाडि जाँदा सडकबाट करिब सात मिटर तल नालीमा खस्दा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब...
बर्दियामा मान्छे मार्ने चितुवा नियन्त्रणमा

बर्दियामा मान्छे मार्ने चितुवा नियन्त्रणमा

डिभिजन वन कार्यालयका निमित्त कार्यालय प्रमुख एवं वरिष्ठ वन अधिकृत तोलकराज चापागाईंका अनुसार गए राति खोरमा फसेको चितुवाबारे आज बिहान जानकारी प्राप्त भएको थियो । सो लगतै चितुवाको...
सूर्य नेपालको सहयोगमा शुक्लागण्डकीमा सामुदायिक फोहोर व्यवस्थापन केन्द्र सञ्चालनमा

सूर्य नेपालको सहयोगमा शुक्लागण्डकीमा सामुदायिक फोहोर व्यवस्थापन केन्द्र सञ्चालनमा

केन्द्रले प्लास्टिक, कागजलगायत पुनर्चक्रणयोग्य फोहोर संकलन तथा प्रशोधन गरी उपयोगी सामग्रीमा रूपान्तरण गर्नेछ । वार्षिक करिब ३ हजार टन फोहोर प्रशोधन गर्न सक्ने क्षमताको यस केन्द्रले जथाभावी फोहोर...