नेभिगेशन
नेताका कुरा

जेनजी युवाहरुसंग भएको १० बुँदे सम्झौता अक्षरस पालना गर्न सरकारको ध्यानाकर्षण

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सासंद जगदीश खरेलले जेनजी युवाहरुसंग यसअघिको सरकारले गरेको १० बुँदे सम्झौता अक्षरस पालना गर्न सरकारको ध्यानाकर्षण गराएका छन्।

बुधबार प्रतिनिधिसभा बैठकमा बोल्दै सांसद खरेलले जेनजी युवाहरुको बलिदानकै कारण मुलुक नयाँ अवस्थामा प्रवेश गरेको भन्दै जेनजी युवाहरुसंग भएको १० बुँदे सम्झौता अक्षरस पालना गर्न सरकारको ध्यानाकर्षण गराएका हुन्।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

१० बुँदे सम्झौता यताउता भए स्वीकार्य नहुने उनको भनाइ छ । खरेलले तोकिएको समयमा नै निर्वाचन सम्पन्न भएका कारण संसदमा पुराना पातहरु हट्दै गएको र नयाँ पालुवा पलाएको धारणा व्यक्त गरे ।

Ncell
Extreme Energy

जेनजी आन्दोलनपछि मुलुकमा राजनीति र राजनीति नेतृत्वको परिभाषा नै परिवर्तन भएको भन्दै सांसद खरेलले परिभाषा परिवर्तन गर्ने नायक रवि लामिछाने भएको उल्लेख गरे । उनले सार्वभौम व्यवस्थापीका संसदलाई कार्यपालिकाको छाँया बन्ने अवस्था आउन नदिन सवै प्रतिवद्ध हुनुपर्ने समेत बताए । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप नेताका कुरा
विपत्तिको छायामा दसैं, घर फर्किने बाटोकाे भय

विपत्तिको छायामा दसैं, घर फर्किने बाटोकाे भय

यसपालि मनसुन लम्बिएको छ। दसैं आइसक्दा पनि मनसुन पूर्णरूपमा बाहिरिएको छैन। पश्चिमी वायुले पनि पानी बोकेर ल्याउँदा देशका धेरै ठाउँमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ। वर्षाले हिलाम्य सडक...
जिप दुर्घटना हुँदा एकको मृत्यु, छ जना घाइते

जिप दुर्घटना हुँदा एकको मृत्यु, छ जना घाइते

बरादीबाट हिलेखर्कतर्फ जाँदै गरेको ग२च ३२६९ नम्बरको बोलेरो जिप उकालोमा अनियन्त्रित भई पछाडि जाँदा सडकबाट करिब सात मिटर तल नालीमा खस्दा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब...
बर्दियामा मान्छे मार्ने चितुवा नियन्त्रणमा

बर्दियामा मान्छे मार्ने चितुवा नियन्त्रणमा

डिभिजन वन कार्यालयका निमित्त कार्यालय प्रमुख एवं वरिष्ठ वन अधिकृत तोलकराज चापागाईंका अनुसार गए राति खोरमा फसेको चितुवाबारे आज बिहान जानकारी प्राप्त भएको थियो । सो लगतै चितुवाको...
सूर्य नेपालको सहयोगमा शुक्लागण्डकीमा सामुदायिक फोहोर व्यवस्थापन केन्द्र सञ्चालनमा

सूर्य नेपालको सहयोगमा शुक्लागण्डकीमा सामुदायिक फोहोर व्यवस्थापन केन्द्र सञ्चालनमा

केन्द्रले प्लास्टिक, कागजलगायत पुनर्चक्रणयोग्य फोहोर संकलन तथा प्रशोधन गरी उपयोगी सामग्रीमा रूपान्तरण गर्नेछ । वार्षिक करिब ३ हजार टन फोहोर प्रशोधन गर्न सक्ने क्षमताको यस केन्द्रले जथाभावी फोहोर...