नेभिगेशन
नेताका कुरा

एमाले र नेकपाका सांसदहरुले लेखा समिति सभापतिमा कांग्रेसलाई सघाउने

काठमाडौँ । लेखा समितिको सभापतिमा नेपाली कांग्रेसलाई नेकपा एमाले र नेपाली कम्युनिस्ट पार्टी (नेकपा) ले सघाउने सहमति जुटेको छ ।

बिहीबार सिंहदरबारमा बसेको प्रतिपक्ष दलहरूको बैठकले लेखा समितिको सभापतिमा कांग्रेस उम्मेदवारलाई सघाउने निर्णय गरिएको कांग्रेसका एक सांसदले बताए ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

त्यस्तै यसअघि रास्वपा संसदीय दलको बैठकले समेत लेखा समिति सभापति प्रतिपक्षलाई दिने निर्णय गरेको थियो । भने प्रतिनिधिसभाका संसदीय समितिको सभापतिका लागि आजै मनोनयन दर्ता हुँदैछ ।

Ncell
Extreme Energy

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप नेताका कुरा
पायक पर्ने विक्रेताबाटै ग्यास किन्न निगमको आग्रह

पायक पर्ने विक्रेताबाटै ग्यास किन्न निगमको आग्रह

नेपाल आयल निगमले उपभोक्तालाई आफूलाई पायक पर्ने ग्यास विक्रेतामार्फत खाना पकाउने एलपी ग्यास खरिद गर्न आग्रह गरेको छ ।
उपत्यकामा ९ हजार ५६८ ग्यास सिलिन्डर वितरण

उपत्यकामा ९ हजार ५६८ ग्यास सिलिन्डर वितरण

निगमका अनुसार विभिन्न ग्यास उद्योगका सिलिन्डर निगमले तोकेका सात बिक्री केन्द्रमार्फत जिल्ला प्रशासन कार्यालय, स्थानीय प्रहरी र निगमका कर्मचारीको सहयोगमा वितरण गरिएको हो।
उपसभापति डा. वाग्लेसँग नागरिक, नीति र नेतृत्वबारे छलफल गर्दै रास्वपा

उपसभापति डा. वाग्लेसँग नागरिक, नीति र नेतृत्वबारे छलफल गर्दै रास्वपा

राष्ट्रिय स्वतन्त्र पार्टीले उपसभापति तथा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेसँग नीति सम्वाद गर्ने भएको छ ।
जाजरकोट पहिरोमा सेनाद्वारा ३०० जनाभन्दा बढीको उद्धार

जाजरकोट पहिरोमा सेनाद्वारा ३०० जनाभन्दा बढीको उद्धार

नेपाली सेनाले जाजरकोटको भेरी नगरपालिका–२, रिसाङमा गएको पहिरोबाट प्रभावित ३०० जनाभन्दा बढीको उद्धार गरेको छ।