नेभिगेशन
नेताका कुरा

अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको सभापतिमा रास्वपाकी सुम्निमा उदासको उम्मेदवारी दर्ता

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका तर्फबाट संसदीय अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको सभापतिमा सुम्निमा उदासले उम्मेदवारी दर्ता गराएकी छन्।

बिहीबार बसेको रास्वपा संसदीय दलको बैठकले संसदीय अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको सभापतिमा सुम्निमा उदाललाई उम्मेदवार रहने गरी नाम टुंगाएको थियो । बिहीबार संसदीय समितिको १२ सभापतिका लागि मनोनयन दर्ता कार्यक्रम रहेको छ ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप नेताका कुरा
गृहमन्त्री गुरुङ र कोरियाली राजदूत पार्क ताय योङबीच शिष्टाचार भेटवार्ता

गृहमन्त्री गुरुङ र कोरियाली राजदूत पार्क ताय योङबीच शिष्टाचार भेटवार्ता

सो भेटघाटमा राजदूतले गृहमन्त्रीलाई बधाई तथा सफल कार्यकालका लागि शुभकामना दिएका थिए। भेटका क्रममा नेपाल–कोरियाबीचको दीर्घकालीन मैत्रीपूर्ण तथा ऐतिहासिक सम्बन्ध, कोरिया सरकारले नेपालको आर्थिक–सामाजिक विकासमा पुर्‍याउँदै आएको निरन्तर...
मनसुन पूर्वतयारीः चौबिसै घण्टा पूर्वसूचना र बाढी पूर्वानुमान सेवा सञ्चालन गरिने

मनसुन पूर्वतयारीः चौबिसै घण्टा पूर्वसूचना र बाढी पूर्वानुमान सेवा सञ्चालन गरिने

श्रेष्ठका अनुसार देशभरका स्वचालित जल तथा मौसम मापन केन्द्रबाट प्राप्त तथ्याङ्क वास्तविक समयमा विभागको ‘वेबसाइट’मार्फत सार्वजनिक गरिनेछ । बाढी जोखिम न्यूनीकरणका लागि प्रमुख नदीहरू कोशी, गण्डकी, कर्णाली, बागमती,...
पूर्वाधार बिकास समितिको सभापतिमा रास्वपा सांसद आशिष गजुरेलको मनोनयन दर्ता

पूर्वाधार बिकास समितिको सभापतिमा रास्वपा सांसद आशिष गजुरेलको मनोनयन दर्ता

बिहीबार समिति सभापति पदमा उम्मेदवारी दर्ताका लागि तोकिएको समयमा रास्वपाका सांसद गजुरेलले पूर्वाधार बिकास समितिको सभापति पदमा मनोनयन दर्ता गराएका हुन्।
अर्थ समितिको सभापतिमा रास्वपाका सांसद कृष्ण हरि बुढाथोकीको मनोनयन दर्ता

अर्थ समितिको सभापतिमा रास्वपाका सांसद कृष्ण हरि बुढाथोकीको मनोनयन दर्ता

बिहीबार समिति सभापति पदमा उम्मेदवारी दर्ताका लागि तोकिएको समयमा अर्थ समितिको सभापतिमा रास्वपाका सांसद् बुढाथोकीले उम्मेदवारी दर्ता गराएका हुन् ।