नेभिगेशन
नेताका कुरा

अर्थ समितिको सभापतिमा रास्वपाका सांसद कृष्ण हरि बुढाथोकीको मनोनयन दर्ता

काठमाडौँ ।  प्रतिनिधसभा अन्तर्गतको अर्थ समितिको सभापतिमा राष्ट्रिय स्वतन्त्र पार्टी कृष्ण हरि बुढाथोकीले मनोनयन दर्ता गराएका छन् ।

बिहीबार समिति सभापति पदमा उम्मेदवारी दर्ताका लागि तोकिएको समयमा अर्थ समितिको सभापतिमा रास्वपाका सांसद् बुढाथोकीले उम्मेदवारी दर्ता गराएका हुन् ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

बिहीबार बसेको रास्वपाको संसदीय दलको बैठकले सांसद् बुढाथोकीलाई संसदको अर्थ समितिको सभापतिको उम्मेदवार बनाउने निर्णय गरेको थियो ।

Ncell
Extreme Energy

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप नेताका कुरा
पायक पर्ने विक्रेताबाटै ग्यास किन्न निगमको आग्रह

पायक पर्ने विक्रेताबाटै ग्यास किन्न निगमको आग्रह

नेपाल आयल निगमले उपभोक्तालाई आफूलाई पायक पर्ने ग्यास विक्रेतामार्फत खाना पकाउने एलपी ग्यास खरिद गर्न आग्रह गरेको छ ।
उपत्यकामा ९ हजार ५६८ ग्यास सिलिन्डर वितरण

उपत्यकामा ९ हजार ५६८ ग्यास सिलिन्डर वितरण

निगमका अनुसार विभिन्न ग्यास उद्योगका सिलिन्डर निगमले तोकेका सात बिक्री केन्द्रमार्फत जिल्ला प्रशासन कार्यालय, स्थानीय प्रहरी र निगमका कर्मचारीको सहयोगमा वितरण गरिएको हो।
उपसभापति डा. वाग्लेसँग नागरिक, नीति र नेतृत्वबारे छलफल गर्दै रास्वपा

उपसभापति डा. वाग्लेसँग नागरिक, नीति र नेतृत्वबारे छलफल गर्दै रास्वपा

राष्ट्रिय स्वतन्त्र पार्टीले उपसभापति तथा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेसँग नीति सम्वाद गर्ने भएको छ ।
जाजरकोट पहिरोमा सेनाद्वारा ३०० जनाभन्दा बढीको उद्धार

जाजरकोट पहिरोमा सेनाद्वारा ३०० जनाभन्दा बढीको उद्धार

नेपाली सेनाले जाजरकोटको भेरी नगरपालिका–२, रिसाङमा गएको पहिरोबाट प्रभावित ३०० जनाभन्दा बढीको उद्धार गरेको छ।