नेभिगेशन
नेताका कुरा

पूर्वाधार बिकास समितिको सभापतिमा रास्वपा सांसद आशिष गजुरेलको मनोनयन दर्ता

काठमाडौँ । प्रतिनिधिसभा अन्तर्गतको पूर्वाधार बिकास समितिको सभापतिमा राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद  आशिष गजुरेलले मनोनयन दर्ता गराएका छन् ।

बिहीबार समिति सभापति पदमा उम्मेदवारी दर्ताका लागि तोकिएको समयमा रास्वपाका सांसद गजुरेलले पूर्वाधार बिकास समितिको सभापति पदमा मनोनयन दर्ता गराएका हुन्।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

प्रतिनिधिसभा समितिको मनोनय दर्ता अघि बसेको रास्वपा संसदीय दलको बैठकले गजुरेललाई समितिको सभापतिमा उम्मेदवार बनाउने निर्णय गरेको थियो ।

Extreme Energy
citizen life

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप नेताका कुरा
सञ्चारमन्त्री र एडिबी नेपाल निर्देशकबीच भेटवार्ताः ‘डिजिटल’ रूपान्तरणमा सहकार्यबारे छलफल

सञ्चारमन्त्री र एडिबी नेपाल निर्देशकबीच भेटवार्ताः ‘डिजिटल’ रूपान्तरणमा सहकार्यबारे छलफल

सिंहदरबारस्थित सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा भएको भेटवार्ताका क्रममा नेपाल सरकार र एडिबीबीच ‘डिजिटल’ रूपान्तरणका क्षेत्रमा सहकार्य सुदृढ बनाउने विषयमा छलफल भएको हो ।
रास्वपा संसदीय दलको उपनेतामा गणेश पराजुली चयन

रास्वपा संसदीय दलको उपनेतामा गणेश पराजुली चयन

बिहीबार सिंहदरबारमा बसेको संसदीय दलको बैठकले संसदीय दलको उपनेतामा सांसद पराजुलीलाई चयन गर्ने निर्णय गरेको हो ।
ऊर्जा क्षेत्रको सुधारका लागि उर्जा मन्त्री श्रेष्ठको ३२ बुँदे निर्देशन

ऊर्जा क्षेत्रको सुधारका लागि उर्जा मन्त्री श्रेष्ठको ३२ बुँदे निर्देशन

यसले निजी तथा सार्वजनिक क्षेत्रबीच प्रतिस्पर्धात्मक विद्युत् कारोबारको ढोका खोल्ने अपेक्षा गरिएको छ । साथै, जलाशययुक्त तथा पम्प स्टोरेज आयोजनाका लागि मौसमी र पिक डिमान्डका आधारमा फरक महसुल...
गृहमन्त्री गुरुङ र कोरियाली राजदूत पार्क ताय योङबीच शिष्टाचार भेटवार्ता

गृहमन्त्री गुरुङ र कोरियाली राजदूत पार्क ताय योङबीच शिष्टाचार भेटवार्ता

सो भेटघाटमा राजदूतले गृहमन्त्रीलाई बधाई तथा सफल कार्यकालका लागि शुभकामना दिएका थिए। भेटका क्रममा नेपाल–कोरियाबीचको दीर्घकालीन मैत्रीपूर्ण तथा ऐतिहासिक सम्बन्ध, कोरिया सरकारले नेपालको आर्थिक–सामाजिक विकासमा पुर्‍याउँदै आएको निरन्तर...