नेभिगेशन
नेताका कुरा

माता तीर्थ औँसीमा आमालाई सम्झिँदै रवि लामिछानेले भने, 'पृथ्वी भरिका आमाहरूलाई नमन...'

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले मातार्तीथ औंसीको शुभकामना व्यक्त गर्दै पृथ्वी भरिका आमाहरुलाई नमन व्यक्त गरेका छन्।

मातातीर्थ औंसीको शुभकामना दिदैं जन्म दिने आमा लगायत आफ्नो छोरो सम्झेर आशिर्वाद  दिने सम्पूर्ण आमालाई नमन व्यक्त गरेका हुन् ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

मातातीर्थ औंसीको शुभकामना व्यक्त गर्दै उनले समाजिक सञ्जालमा पोस्ट गर्दै भनेको छन्, जन्म दिने आमालाई नमन, आफ्नो छोरो सम्झेर  आशिर्वाद  दिनुहुने सबै आमाहरुलाई नमन, पृथ्वी भरिका आमाहरुलाई नमन....

Ncell
Extreme Energy

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप नेताका कुरा
ज्येष्ठ नागरिकमाथि दुर्व्यवहारको आरोप लागेका बेलफीका प्रमुख प्रशासकीय अधिकृतलाई ३ दिनभित्र उपस्थित भएर स्पष्टीकरण पेश गर्न निर्देशन

ज्येष्ठ नागरिकमाथि दुर्व्यवहारको आरोप लागेका बेलफीका प्रमुख प्रशासकीय अधिकृतलाई ३ दिनभित्र उपस्थित भएर स्पष्टीकरण पेश गर्न निर्देशन

भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सिन्धुपाल्चोकको बलेफी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत होमबहादुर राउतसँग स्पष्टीकरण मागेको छ।
रास्वपाका सांसद तीन दिन क्लोज क्याम्पमा

रास्वपाका सांसद तीन दिन क्लोज क्याम्पमा

रास्वपा महामन्त्री विपीन आचार्यका अनुसार प्रशिक्षणको सम्पूर्ण तयारी भइसकेको छ । यसपछि केन्द्रीय सदस्य र प्रदेश समिति सदस्यलाई प्रशिक्षण दिइनेछ ।
हेम्जामा मोटरसाइकल दुर्घटना हुँदा १६ वर्षीय किशोरको मृत्यु

हेम्जामा मोटरसाइकल दुर्घटना हुँदा १६ वर्षीय किशोरको मृत्यु

कास्कीको पोखरा महानगरपालिका–२५ हेम्जास्थित पोखरा–बागलुङ सडकखण्डमा मोटरसाइकल दुर्घटना हुँदा एक किशोरको मृत्यु भएको छ भने चालक घाइते भएका छन् ।
‘इन्टर्न डाक्टरको दुःखलाई सरकारी र निजी भनेर विभेद नगरौँ’

‘इन्टर्न डाक्टरको दुःखलाई सरकारी र निजी भनेर विभेद नगरौँ’

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सचेतक क्रान्तिशिखा धितालले इन्टर्न डाक्टरलाई सरकारी र निजी मेडिकल कलेजका आधारमा विभेद गर्न नहुने बताएकी छन् ।