नेभिगेशन
नेताका कुरा

१५औँ महाधिवेशनमा सवैको सहभागिता हुने अवस्था बनाउँछौः महामन्त्री पौडेल

काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले पार्टीको १५औँ महाधिवेशनमा सवैको सहभागिता हुने अवस्था बनाइने बताएका छन्।

आइतबार काठमाडौंमा कांग्रेस काठमाडौं जिल्ला कार्यसमितिको बैठककाबीच सञ्चारकर्मीसंग कुरा गर्दै महामन्त्री पौडेलले पार्टीभित्रको समस्या महाधिवेशनबाटै हल हुने भन्दै महाधिवेशनमा सवैको सहभागिता हुने अवस्था बनाइने बताएका हुन्।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

पार्टीका अग्रज नेताहरुलाई आफुहले अभिभावक मान्ने उल्लेख गर्दै पौडेलले पार्टीका निम्ति समर्पित भएर काम गरेका नेताहरुलाई पार्टीको हरेक प्रक्रियामा सहभागी गराइने धारणा व्यक्त गरे ।

Ncell
Extreme Energy

उनले अहिलेको अवस्थामा आफ्नो व्यक्तिगत हितका लागि भन्दा पनि पार्टीको बृहत्तर हितका लागि सवै गम्भीर हुनुपर्नेमा जोड दिए । पौडेलले असन्तुष्ट पक्षहरुलाई केन्द्रीय समिति र अरु समितिहरुमा पक्षधरताको आधारमा सहभागी बनाइने बताए। विशेष महाधिवेशनको म्यान्डेट र कांग्रेसको विधानभित्र बसेर नै पार्टीलाई एकताबद्ध बनाइने समेत उनको भनाइ छ । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप नेताका कुरा
विपत्तिको छायामा दसैं, घर फर्किने बाटोकाे भय

विपत्तिको छायामा दसैं, घर फर्किने बाटोकाे भय

यसपालि मनसुन लम्बिएको छ। दसैं आइसक्दा पनि मनसुन पूर्णरूपमा बाहिरिएको छैन। पश्चिमी वायुले पनि पानी बोकेर ल्याउँदा देशका धेरै ठाउँमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ। वर्षाले हिलाम्य सडक...
जिप दुर्घटना हुँदा एकको मृत्यु, छ जना घाइते

जिप दुर्घटना हुँदा एकको मृत्यु, छ जना घाइते

बरादीबाट हिलेखर्कतर्फ जाँदै गरेको ग२च ३२६९ नम्बरको बोलेरो जिप उकालोमा अनियन्त्रित भई पछाडि जाँदा सडकबाट करिब सात मिटर तल नालीमा खस्दा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब...
बर्दियामा मान्छे मार्ने चितुवा नियन्त्रणमा

बर्दियामा मान्छे मार्ने चितुवा नियन्त्रणमा

डिभिजन वन कार्यालयका निमित्त कार्यालय प्रमुख एवं वरिष्ठ वन अधिकृत तोलकराज चापागाईंका अनुसार गए राति खोरमा फसेको चितुवाबारे आज बिहान जानकारी प्राप्त भएको थियो । सो लगतै चितुवाको...
सूर्य नेपालको सहयोगमा शुक्लागण्डकीमा सामुदायिक फोहोर व्यवस्थापन केन्द्र सञ्चालनमा

सूर्य नेपालको सहयोगमा शुक्लागण्डकीमा सामुदायिक फोहोर व्यवस्थापन केन्द्र सञ्चालनमा

केन्द्रले प्लास्टिक, कागजलगायत पुनर्चक्रणयोग्य फोहोर संकलन तथा प्रशोधन गरी उपयोगी सामग्रीमा रूपान्तरण गर्नेछ । वार्षिक करिब ३ हजार टन फोहोर प्रशोधन गर्न सक्ने क्षमताको यस केन्द्रले जथाभावी फोहोर...