नेभिगेशन
समाज

रास्वपा सभापतिसँग सांसदहरूको छलफल जारी

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)को संसदीय दलको अनौपचारिक बैठक अहिले सिंहदरबारमा जारी छ । 

बैठकको सुरुमा सभापति रवि लामिछानेले सांसदहरुलाई सांसदको भूमिका र जिम्मेवारी बारे केहि  निर्देशन दिएका थिए । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

त्यसपछि अहिले भने सांसदहरुले जिज्ञासा र प्रश्न राख्ने क्रम सुरु भएको छ । 

Ncell
Extreme Energy

सांसदहरुले समसामयिक राजनीतिक घटनाक्रम, सम्बोधन गरिहाल्नुपर्ने बिषय, आफ्नो जिल्ला तथा क्षेत्रका मुद्दाहरू सभापति लामिछानेले लाई जानकारी गराइरहेका छन् ।

यस्तै  सरकार र संसदीय अभ्यासवारे सासंदहरूले पार्टी सभापति लामिछाने सहित  संसदिय दलको प्रमुख सचेतक कबिन्द्र बुर्लाकोट, सचेतकद्वय प्रकाशचन्द्र परियार र क्रान्तिशिखा धितालाई जिज्ञासा राखिरहेका छन् ।

पहिलो चरणमा बोल्ने सांसदहरुः
१० रमेश सापकोटा, सुर्खेत 
२० जगदीश खरेल, दोलखा 
३० जगत जोशी, कैलाली 
४० नितिमा कार्की, सर्लाही 
५० टेक बहादुर शाक्य, पर्सा 
६० भुमिका श्रेष्ठ, काठमाडौं
७० डाक्टर अंकिता ठाकुर, सप्तरी 
८० सुजाता तामाङ, सङ्खुवासभा 
९० समिना मिया, चितवन 
१०० पुस्पा चौधरी, सप्तरी 
११० प्रभा ढकाल, चितवन 
१२० खिमा बिश्वकर्मा, दाङ 
१३० ज्ञानु पौडेल, रूपन्देही 
१४० बोध नारायण श्रेष्ठ, धादिङ 
१५० कमल सुवेदी, दाङ 
१६० डाक्टर राम लामा, काभ्रे
१७० रूकेश रञ्जित, भक्तपुर 
१८० रिमा विश्वकर्मा, वर्दिया 
१९० मोहन आचार्य, कपिलवस्तु
२०० सागर भुषाल, पर्वत 
२१० प्रदीप विष्ट, काठमाडौं
२२० भरत पराजुली, सिन्धुपाल्चोक 
२३० कुसुम महर्जन, भक्तपुर 
२४० रंजु दर्शना, काठमाडौं
२५० हरि भुसाल, अर्घाखाँची

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
सरकारले युवाको विश्वासलाई आत्मसात् गर्दै काम गरिरहेको छः  परराष्ट्रमन्त्री खनाल

सरकारले युवाको विश्वासलाई आत्मसात् गर्दै काम गरिरहेको छः  परराष्ट्रमन्त्री खनाल

परराष्ट्रमन्त्री शिशिर खनालले जेनजी आन्दोलनपछि बनेको सरकारले युवाको विश्वासलाई आत्मसात् गर्दै काम गरिरहेको बताएका छन् ।
विदेशमा रहेका नेपालीलाई मताधिकार कसरी ? आयोगले बनायो दुई कार्यदल

विदेशमा रहेका नेपालीलाई मताधिकार कसरी ? आयोगले बनायो दुई कार्यदल

निर्वाचन आयोगले विदेशमा रहेका नेपाली नागरिकको मताधिकार सुनिश्चित गर्ने विषयमा अध्ययन गर्न निर्वाचन आयुक्त गुरुप्रसाद वाग्लेको संयोजकत्वमा कार्यदल बनाएको छ ।
स्थगित भयो रास्वपाको क्लोज क्याम्प

स्थगित भयो रास्वपाको क्लोज क्याम्प

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आफ्ना सांसदहरूलाई दिन लागेको तीन दिने प्रशिक्षण स्थगित भएको छ ।
अन्तर्राष्ट्रिय युवा दिवसका अवसरमा रवि लामिछानेले भनेका सात कुरा

अन्तर्राष्ट्रिय युवा दिवसका अवसरमा रवि लामिछानेले भनेका सात कुरा

‘हामी चार महिनादेखि सरकारको नेतृत्व गरिरहेका छौं । तर आवाजहरू उस्तै देखिन्छन्,’ उनले भने, ‘चार महिनाको अवधिमा देशमा उस्तै आवाज, अझ ठूलो आवाज– भएन, सकिएन भन्ने आवाज आउन...