नेभिगेशन
नेताका कुरा

नक्कली सुकुम्बासीको पहिचान गरेर कारबाही गर्न अध्यक्ष साम्पाङको माग

काठमाडौँ । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले नक्कली सुकुम्वासीलाई पहिचान गरेर कारबाही गर्न माग गरेका छन्।

सोमबार थापाथलीस्थीत सरकारले भत्काएको सुकुम्वासी बस्तीमा पुगेर साम्पाङले नक्कली सुकुम्वासीका कारण वास्तविक भुमिहिन सकुम्वासीलाई समस्या भएको भन्दै नक्कली सुकुम्वासीलाई कारवाही गर्न माग गरेका हुन्। सुकुम्वासी बनेर सरकारी जग्गा भाडामा लगाउनेलाई कारवाही र वास्तविक पीडितलाई सरकारले उचित व्यवस्थापन गर्नुपर्ने उनको भनाइ छ ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

उनले बस्ती भत्काउनुअघि नै वास्तविक सुकुम्वासीको पहिचान गर्नुपर्नेमा, पहिचान नगरि एक्कासी डोजर लगाउदा वास्तविक पीडित थप समस्यामा परेको धारणा व्यक्त गरेका थिए । गरिव जनतालाई विस्तापित गर्ने काम सरकारले गर्न नहुने भन्दै उनले उनीहरुलाई सहज जिवनयापनको व्यवस्था गर्नुपर्नेमा जोड दिए ।

Ncell
Extreme Energy

उनले नागरिकको अधिकारलाई ख्याल राख्दै आगामी दिनमा उचित कदम चाल्न सरकारलाई सुझाव समेत दिएका थिए। 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप नेताका कुरा
नवनिर्वाचित महामन्त्री पौडेलको प्रतिबद्धता– कांग्रेसलाई एकताबद्ध र गतिशील बनाउँछु

नवनिर्वाचित महामन्त्री पौडेलको प्रतिबद्धता– कांग्रेसलाई एकताबद्ध र गतिशील बनाउँछु

‘भावनात्मक रूपमै एक ढिक्का भएको बलियो कांग्रेस निर्माण गर्न हामी सबै सङ्कल्पबद्ध हुनुपर्दछ,’ पौडेलले आफ्नो धारणा सार्वजनिक गर्दै भनेका छन्।
कसैको दबाब र प्रभावमा नपरी काम गर्न प्रहरीलाई प्रधानमन्त्रीको निर्देशन

कसैको दबाब र प्रभावमा नपरी काम गर्न प्रहरीलाई प्रधानमन्त्रीको निर्देशन

प्रधानमन्त्री बालेन शाहले कुनै पनि किसिमको दबाब र प्रभावमा नपरी संविधान र प्रचलित कानुनअनुसार निष्पक्ष रूपमा जिम्मेवारी निर्वाह गर्न प्रहरीलाई निर्देशन दिएका छन्।