नेभिगेशन
नेताका कुरा

नेपाल दलित सङ्घका अध्यक्ष विश्वकर्माद्वारा राजीनामा

काठमाडौँ । नेपाली कांग्रेसको भ्रातृ संस्था नेपाल दलित सङ्घका केन्द्रीय अध्यक्ष लोकबहादुर विश्वकर्माले राजीनामा दिएका छन्। अध्यक्ष विश्वकर्माले सोमबार कांग्रेस सभापति गगनकुमार थापालाई राजीनामा बुझाएका हुन्।

उनले आफ्नो पारिवारिक र शारिरिक समस्याका कारण पदमा रहेर जिम्मेवारी पूरा गर्न असमर्थ रहेकाले राजीनामा दिनुपरेको र सङ्घका अन्य गतिविधिमा भने सधैँ क्रियाशील रहने बताएका छन्। विश्वकर्मालाई कांग्रेस निवर्तमान सभापति शेरबहादुर देउवाले विसं २०८० असोज १३ गते केन्द्रीय अध्यक्षमा नियुक्त गरेका थिए।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

त्यस्तै केही दिन अघि नेपाल तरूण दलका अध्यक्ष विद्धान गुरुङले पनि राजीनामा बुझाएका थिए।

Ncell
Extreme Energy

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप नेताका कुरा
कांग्रेस महाधिवेशन : सहमहामन्त्रीसहित पिछडिएको क्षेत्र र सुदूरपश्चिमका केन्द्रीय सदस्यको मतगणना आज

कांग्रेस महाधिवेशन : सहमहामन्त्रीसहित पिछडिएको क्षेत्र र सुदूरपश्चिमका केन्द्रीय सदस्यको मतगणना आज

नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत सहमहामन्त्रीसहित पिछडिएको क्षेत्र र सुदूरपश्चिम प्रदेशबाट केन्द्रीय सदस्य चयनका लागि आज मतगणना हुँदैछ।
बडादसैँ : नयाँबसपार्कमा गाउँ फर्किने यात्रुको चाप उच्च

बडादसैँ : नयाँबसपार्कमा गाउँ फर्किने यात्रुको चाप उच्च

बडादसैँ नजिकिएसँगै काठमाडौँको नयाँबसपार्कबाट आफ्नो घर गाउँ फर्किने यात्रुको चाप बढ्न थालेको छ ।
प्रशान्त महासागरको मुख्य क्षेत्रमा एल निनोले तोड्यो तापक्रमको ऐतिहासिक रेकर्ड

प्रशान्त महासागरको मुख्य क्षेत्रमा एल निनोले तोड्यो तापक्रमको ऐतिहासिक रेकर्ड

तीव्र रूपमा शक्तिशाली बन्दै गएको प्राकृतिक मौसमी प्रणाली 'एल निनो'ले प्रशान्त महासागरको मुख्य क्षेत्रमा तापक्रमको नयाँ रेकर्ड कायम गरेको छ ।
सहमहामन्त्रीहरूको अन्तिम परिणाम अपराह्नसम्म आउने, जनसम्पर्कको गणना थालिँदै

सहमहामन्त्रीहरूको अन्तिम परिणाम अपराह्नसम्म आउने, जनसम्पर्कको गणना थालिँदै

नेपाली कांग्रेसको १५ औँ महाधिवेशनअन्तर्गत सहमहामन्त्रीहरूको गतगणना जारी रहेको छ ।

भर्खरै