नेभिगेशन
नेताका कुरा

राष्ट्र बैंकको प्रतिवेदन अर्थमन्त्रीसमक्ष पेस

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आगामी आर्थिक वर्ष २०८३/८४ को पूर्ण बजेटकालीन समीक्षा प्रतिवेदन अर्थमन्त्री डा स्वर्णीम वाग्लेलाई बुझाएको छ ।

नेपाल राष्ट्र बैंकका गभर्नर डा विश्व पौडेललले सोमबार अर्थमन्त्री वाग्लेसमक्ष सो प्रतिवेदन बुझाएका हुन् ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

नेपाल राष्ट्र बैंक ऐन, २०५८ अनुसार सरकारको वार्षिक बजेट तर्जुमा गर्ने प्रयोजनका लागि बैंकले मुलुकको आर्थिक तथा वित्तीय अवस्थाको सम्बन्धमा नेपाल सरकारसमक्ष एक प्रतिवेदन पेस गर्ने व्यवस्था रहेको छ ।

Ncell
Extreme Energy

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप नेताका कुरा
आँबुखैरेनीमा ४५ रोपनीमा सयपत्री फूलखेती

आँबुखैरेनीमा ४५ रोपनीमा सयपत्री फूलखेती

दसैँको रौनकसँगै तनहुँको आँबुखैरेनी गाउँपालिका–१ स्थित आँधीमूल यानचोकका बारी सयपत्री फूलले पहेँलपुर बनेका छन् ।
बुढीगण्डकी बाढीबाट ४१२ मेगावाट क्षमताका आयोजनामा क्षति, सरकारले १० घण्टामै पुर्‍यायो विजुली

बुढीगण्डकी बाढीबाट ४१२ मेगावाट क्षमताका आयोजनामा क्षति, सरकारले १० घण्टामै पुर्‍यायो विजुली

सरकारले बुढीगण्डकी करिडोरमा बाढीबाट प्रभावित विद्युत् सेवा पुनः सञ्चालन गरेको छ ।
सर्वाधिक मतसहित कांग्रेसको उपसभापति निर्वाचित भएपछि चन्द्र भण्डारीले भने, ‘विश्वासको शिर कहिल्यै झुक्न दिनेछैन’

सर्वाधिक मतसहित कांग्रेसको उपसभापति निर्वाचित भएपछि चन्द्र भण्डारीले भने, ‘विश्वासको शिर कहिल्यै झुक्न दिनेछैन’

नेपाली कांग्रेसको उपसभापतिमा निर्वाचित भएपछि डा. चन्द्रकान्त भण्डारीले आफूलाई विश्वास गरेर अमूल्य मत दिने महाधिवेशन प्रतिनिधि तथा शुभेच्छुकहरूप्रति आभार व्यक्त गरेका छन्।
कांग्रेसको १५औँ महाधिवेशन : उपसभापतिमा चन्द्र, मधु, विनोद र महामन्त्रीमा प्रदीप र उदयशमशेर  विजयी

कांग्रेसको १५औँ महाधिवेशन : उपसभापतिमा चन्द्र, मधु, विनोद र महामन्त्रीमा प्रदीप र उदयशमशेर  विजयी

नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत उपसभापति र महामन्त्री पदको मतगणना सम्पन्न भएको छ।

भर्खरै