नेभिगेशन
मुख्य समाचार

प्रतिनिधिसभा नियमावली सभामा पेस

काठमाडौं । प्रतिनिधिसभा नियमावलीको मस्यौदा २०८३ सभाको बैठकमा पेस भएको छ ।

समितिका गणेश पराजुलीले आज प्रतिनिधिसभा नियमावली मस्यौदा २०८३ सभामा पेस गरेका हुन् ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

उनले विगतका नियमावली, संविधान, कानुन, अन्तर्राष्ट्रिय प्रावधान तथा विगतका अभ्यास र प्रावधान अनुसार नै मस्यौदा तयार पारिएको जानकारी दिए ।

Ncell
Extreme Energy

प्रतिनिधिसभाको चैत २३ गते बसेको बैठकले पराजुलीको अध्यक्षतामा नियमावली मस्यौदा समिति गठन गरेको थियो ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप मुख्य समाचार
किशोर श्रेष्ठ मिलापत्रपछि रिहा, प्रेस काउन्सिल जाने सहमति

किशोर श्रेष्ठ मिलापत्रपछि रिहा, प्रेस काउन्सिल जाने सहमति

कलाकार हिमेश पन्तको निवेदनका आधारमा पक्राउ परेका जनआस्थाका अध्यक्ष किशोर श्रेष्ठ मिलापत्र कागज गरेपछि रिहा भएका छन् ।
नागरिकले विश्वास गर्ने राजनीतिक पार्टी बनाउँछु : सभापति थापा

नागरिकले विश्वास गर्ने राजनीतिक पार्टी बनाउँछु : सभापति थापा

नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले कांग्रेसलाई नागरिकले विश्वास गर्ने, वैचारिक स्पष्टता भएको र सामाजिक आन्दोलनको नेतृत्व गर्न सक्ने भरोसायोग्य राजनीतिक पार्टीका रूपमा विकास गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्...
सवारी दुर्घटनामा एक जनाको मृत्यु, दुईको अवस्था चिन्ताजनक

सवारी दुर्घटनामा एक जनाको मृत्यु, दुईको अवस्था चिन्ताजनक

बनेपा नगरपालिका–१३ भैँटेपाटीमा बुलेटले ठक्कर दिँदा खोटाङको ऐसेलुखर्क गाउँपालिका–६ ज्यामिरेका नौँ वर्षीय बालक जुवास बुढाथोकीको मृत्यु भएको हो ।