नेभिगेशन
समाज

जनता सरकारसँग डराउनुपर्ने दिन आयोः हर्क साम्पाङ

काठमाडौँ । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङ राईले सरकारसँग नै जनता डराउनुपर्ने अवस्था आएको बताएका छन् ।

प्रतिनिधिसभाको आजको बैठकमा अध्यक्ष साम्पाङले भने– ‘जनताले त सरकारबाट भरोसा र सुरक्षा पाउनुपर्ने हो । तर, जनता नै सरकारसँग डराउनुपर्ने अवस्था आयो ।’

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

राईले नागरिकमाथि त्रास सिर्जना गरेर सुकुम्बासीलाई लखेटिएको आरोप लगाए । अहिले देशभरका नागरिक त्रसित रहेको बताउँदै जनतालाई यसरी नलखेट्न आग्रह गरे ।

Ncell
Extreme Energy

सांसद साम्पाङले संसदमा उठेका प्रश्नको जवाफ सरकारले दिनुपर्ने बताए । उनले याे सरकारमा प्रधानमन्त्री छ कि छैन भनेर प्रश्न पनि गरे । 

संसद बैठक चलिरहँदा सांसदहरुको अनुपस्थितिप्रति पनि उनले प्रश्न उठाए । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
कांग्रेसको १५औँ महाधिवेशन : उपसभापतिमा चन्द्रकान्त, मधु, विनोद र महामन्त्रीमा प्रदीप र उदयशमशेर  विजयी

कांग्रेसको १५औँ महाधिवेशन : उपसभापतिमा चन्द्रकान्त, मधु, विनोद र महामन्त्रीमा प्रदीप र उदयशमशेर  विजयी

नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत उपसभापति र महामन्त्री पदको मतगणना सम्पन्न भएको छ।
क्यानडामा जातीय विभेद अन्त्य गर्न सहयात्राद्वारा राष्ट्रसंघमा ज्ञापनपत्र

क्यानडामा जातीय विभेद अन्त्य गर्न सहयात्राद्वारा राष्ट्रसंघमा ज्ञापनपत्र

क्यानडामा जात तथा वंशका आधारमा हुने विभेदलाई समकालीन जातीय भेदभाव र संरचनात्मक असमानताको रूपमा स्पष्ट मान्यता दिन माग गरिएको छ ।
ट्रम्पद्वारा रुस-युक्रेन 'ऊर्जा युद्धविराम'को दाबी, जेलेन्स्कीद्वारा समर्थन

ट्रम्पद्वारा रुस-युक्रेन 'ऊर्जा युद्धविराम'को दाबी, जेलेन्स्कीद्वारा समर्थन

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रुस र युक्रेनबीच 'ऊर्जा युद्धविराम' (बिजुली र तेलका क्षेत्रमा हमला नगर्ने सहमति) भएको दाबी गरेका छन् ।
म्याग्दी र मुस्ताङ जोड्ने भसभसेमा सडक भासिँदा यातायात सञ्चालनमा समस्या

म्याग्दी र मुस्ताङ जोड्ने भसभसेमा सडक भासिँदा यातायात सञ्चालनमा समस्या

बेनी नगरपालिका–२ स्थित भसभसेको पहिरो म्याग्दी र मुस्ताङलाई राष्ट्रिय राजमार्गसँग जोड्ने वैकल्पिक बागलुङ–बेनी सडकको मुख्य चुनौती बनेको छ ।

भर्खरै