नेभिगेशन
मुख्य समाचार

यस्तो छ आजको बजेट भाषण तालिका

काठमाडौँ । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आज संसदमा आगामी आर्थिक वर्षका लागि बजेट प्रस्तुत गर्दैछन् ।

बजेट पेश गर्नका लागि चार बजे दुवै सदनको संयुक्त बैठक बस्दैछ । निर्माणाधीन संसद् भवनको बहुउद्देश्यीय हलमा बस्ने संयुक्त बैठकमा डा. वाग्लेले बजेट पेश गर्ने छन् ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

त्यसअघि बजेट पारित गर्न साढे २ बजे मन्त्रिपरिषदको बैठक बस्दै छ ।  बैठकमा अर्थमन्त्रीले बजेटका बारेमा मन्त्रिपरिषदलाई जानकारी गराउने छन् ।

Ncell
Extreme Energy

मन्त्रिपरिषद् बैठकपछि मन्त्री वाग्ले संसद् बैठकमा सहभागी हुन जानेछन् ।

संसदको संयुक्त बैठकपछि साढे ५ बजे प्रतिनिधिसभाको बैठक बस्ने छ । प्रतिनिधिसभाको बैठकमा अर्थमन्त्रीले बजेटको प्रति टेबुल गर्नेछन् भने त्यसपछि उनले आर्थिक विधेयक २०८३ प्रस्तुत गर्ने प्रतिनिधिसभाको कार्यसूचीमा उल्लेख छ । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप मुख्य समाचार
संयुक्त उद्धार टोलीले ६४ वर्षीया चन्द्रिका श्रेष्ठलाई उद्धार गरेको खबरले सिङ्गो देशलाई नै आशा दिएको छः प्रधानमन्त्री

संयुक्त उद्धार टोलीले ६४ वर्षीया चन्द्रिका श्रेष्ठलाई उद्धार गरेको खबरले सिङ्गो देशलाई नै आशा दिएको छः प्रधानमन्त्री

बाढीका क्रममा कतिपय आमाबुबाले आफ्नो ज्यानकोसमेत परवाह नगरी कापिरहेका हातले नातिनातिनालाई च्यापेर डाँडातिर भागेर ज्यान जोगाउनुपरेको उल्लेख गर्दै उनले जीवनको उत्तरार्धमा यस्ता कठिन परिस्थिति भोग्नुपरेको बताएका छन् ।...
टिमुरेस्थित नेपाल–चीन सीमामा राष्ट्रिय झण्डा पुनःस्थापित गरियो

टिमुरेस्थित नेपाल–चीन सीमामा राष्ट्रिय झण्डा पुनःस्थापित गरियो

गोसाइकुण्ड गाउँपालिका–२ रसुवागढीस्थित उक्त अन्तरराष्ट्रिय सीमा नाकामा आज सशस्त्र प्रहरी बल नेपाल, नेपाली सेना र नेपाल प्रहरीको संयुक्त टोलीले झण्डा राखेको हो ।
प्रचण्ड भन्छन्– उद्धार कार्यमा सरकार अझ गम्भीर बन्नुपर्छ

प्रचण्ड भन्छन्– उद्धार कार्यमा सरकार अझ गम्भीर बन्नुपर्छ

नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल प्रचण्डले उद्धार कार्यमा राज्य तथा वर्तमान सरकार अझ बढी जिम्मेवार र गम्भीर बन्नुपर्ने बताएका छन् ।
५ हजार बेपत्ता हुँदा ४ जनाको पुनर्जन्म

५ हजार बेपत्ता हुँदा ४ जनाको पुनर्जन्म

रसुवादेखि धादिङसम्म विपत्ति मच्चाएको भदौ १० गतेको बाढीले कति मानिसलाई बगायो ? कति मानिसको मृत्यु भयो ? वा कति मानिस अझै जीवनको पर्खाइमा छन् ? यसको कुनै टुंगो...

भर्खरै