नेभिगेशन
जनप्रतिनिधिका कुरा

काण्डको फाइल खोल्ने भन्दै विपक्षीलाई नधम्क्याउन एमालेको चेतावनी, गिरिबन्धुको फाइल खोल्न चुनौती

काठमाडौँ । नेकपा एमालेले काण्डको फाइल खोल्ने भनेर विपक्षीलाई नधम्क्याउन सरकारलाई चेतावनी दिएको छ । 

फाइल खोल्ने भनेर अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले दिएको अभिव्यक्तिमा आपत्ति जनाउँदै एमाले संसदीय दलकी उपनेता पदमा अर्यालले सोमबार बसेको प्रतिनिधि सभा बैठकमा फाइल खोल्ने भनेर धम्क्याउने काम बन्द गर्न चेतावनी दिएकी हुन् । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

अर्यालले गिरिबन्धु टिदेखि बाइडबडीसम्म विपक्षी दलहरु जोडिएको कुन कुन फाइल खेल्ने हो खोल्न चुनौती दिइन् ।

Ncell
Extreme Energy

छानबिनले यी काण्डमा सत्ता पक्षले लगाएको आरोप मात्रै हो भन्ने पुष्टि गर्ने भन्दै आरोप लगाउनेहरु नै कठघरामा उभिनुपर्ने चेतावनी दिइन् । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप जनप्रतिनिधिका कुरा
नेपाल टेलिकम एनपिएल–३ को ‘अफिसियल पार्टनर’

नेपाल टेलिकम एनपिएल–३ को ‘अफिसियल पार्टनर’

नेपाल टेलिकमले नेपाल प्रिमियर लिग (एनपिएल) को तेस्रो संस्करणमा आधिकारिक साझेदारका रूपमा सहकार्य गर्ने भएको छ ।
दसैँमा घर फर्किनेको लर्को, उपत्यकाबाट पाँच लाख यात्री बाहिरिए

दसैँमा घर फर्किनेको लर्को, उपत्यकाबाट पाँच लाख यात्री बाहिरिए

बडादसैँ मनाउन काठमाडौँ उपत्यका छाड्ने यात्रुको सङ्ख्या पाँच लाख नजिक पुगेको छ ।
पाँच वर्षपछि मासिक राजस्व असुली लक्ष्यभन्दा बढी, पूर्वअर्थमन्त्री खनालले व्यक्त गरे खुसी

पाँच वर्षपछि मासिक राजस्व असुली लक्ष्यभन्दा बढी, पूर्वअर्थमन्त्री खनालले व्यक्त गरे खुसी

पूर्वअर्थमन्त्री रामेश्वर खनालले संघीय सरकारको एक महिनाको राजस्व असुली लक्ष्यभन्दा बढी भएको भन्दै खुसी व्यक्त गरेका छन्।
दसैँका सामान भित्र्याउन तीन दिनका लागि खुल्यो तातोपानी नाका

दसैँका सामान भित्र्याउन तीन दिनका लागि खुल्यो तातोपानी नाका

दसैँका सामान भित्र्याउन चीनसँगको तातोपानी नाका तीन दिनका लागि अस्थायी रूपमा सञ्चालनमा आएको छ ।