नेभिगेशन
जनप्रतिनिधिका कुरा

महाधिवेशनको पूर्वसन्ध्यामा मधेशका ४० सांसदलाई सभापति लामिछानेले दिए विशेष जिम्मेवारी

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रबि लामिछाने पार्टीका तर्फबाट मधेशका ४० जना सांसदलाई विशेष जिम्मेवारी दिएका छन् ।

संसदीय दलको कार्यालयमा ४० जनासँग छलफल गर्दै सभापति लामिछाने मधेशका समस्याहरुबारे अध्ययन गरेर रिपोर्ट पठाउन निर्देशन दिएका हुन् । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

सर्लाही १ बाट निर्वाचित सांसद नितिमा भण्डारी कार्कीकाअनुसार सभापति लामिछानेले मधेशलाई प्राथमिकतामा राखेर पार्टी अगाडि बढ्न खोजेको भन्दै पार्टीभित्र देखिएका प्रवृत्तिहरु केलाएर लिखित सुझावसहितको रिपोर्ट पठाउन निर्देशन दिएका हुन् ।  

Ncell
Extreme Energy

सभापति लामिछानेले मधेशका सात जिल्ला र प्रदेश समितिको अधिवेशन हुन नसकेकोमा चिन्ता व्यक्त गरेका थिए । अब राष्ट्रिय महाधिवेशनपछि आफै अगुवाई गरेर सम्पन्न गराउने भन्दै सभापति लामिछानेले त्यतिञ्जेल संगठनमा देखिएको समस्याहरु लिखित रुपमा सुझावसहित पठाउन भनेका हुन् । 

सभापति लामिछानेले मधेशका जनताले राखेको अपेक्षामा खराे उत्रनुपर्नेमा जोड पनि दिए । 

सभापति लामिछानेले ४० जना सांसदसँग आफ्नो क्षेत्र र जिल्लामा के समस्या हो अधिवेशन नहुनुको छुट्टाछुट्टै लिखित रिपोर्ट पेस गर्न निर्देशनसमेत दिएको महोत्तरीका सांसद दिपककुमार साहले बताए । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप जनप्रतिनिधिका कुरा
प्रियागोल्ड बिस्कुटमा सरकारले किन लगायो प्रतिबन्ध ?

प्रियागोल्ड बिस्कुटमा सरकारले किन लगायो प्रतिबन्ध ?

मानिसले खान नहुने र गाईवस्तुको दानाका रूपमा प्रयोग हुने चोकर मिसाइएको पाइएपछि सरकारले भारतीय ब्रान्ड प्रियागोल्ड बिस्कुटको आयात र बिक्री वितरणमा रोक लगाएको छ।
माइती–मावलीको सम्बन्ध प्रगाढ बनाउने दसैँको फेरिँदो शैली

माइती–मावलीको सम्बन्ध प्रगाढ बनाउने दसैँको फेरिँदो शैली

दसैँ नेपाली समाजमा धार्मिक आस्था र सांस्कृतिक परम्पराको निरन्तरतासँगै पारिवारिक सम्बन्ध नवीकरण गर्ने पर्व हो।
शारदीय नवरात्रः आठौँ दिन महागौरीको विधिपूर्वक पूजा आराधना

शारदीय नवरात्रः आठौँ दिन महागौरीको विधिपूर्वक पूजा आराधना

शारदीय नवरात्रको आठौँ दिन आइतबार दसैँघर तथा पूजाकोठामा नौ दुर्गामध्येकी आठौँ देवी महागौरीको विधिपूर्वक पूजा आराधना गरिएको छ ।
भारतीय स्कारपियोको ठक्करबाट बारामा १७ वर्षीय मोटरसाइकल चालकको मृत्यु, दुई घाइते

भारतीय स्कारपियोको ठक्करबाट बारामा १७ वर्षीय मोटरसाइकल चालकको मृत्यु, दुई घाइते

बाराको महागढीमाई नगरपालिका–१ स्थित हुलाकी राजमार्गमा भारतीय नम्बर प्लेटको स्कारपियोले मोटरसाइकललाई ठक्कर दिँदा १७ वर्षीय चालकको मृत्यु भएको छ ।