नेभिगेशन
जनप्रतिनिधिका कुरा

राष्ट्रिय सभा पुग्यो बजेट, अर्थमन्त्री वाग्लेले टेबल गर्ने

काठमाडौँ । आगामी आर्थिक वर्ष ०८३/०८४ बजेट आश्रित विधेयकहरु राष्ट्रिय सभामा पुगेका छन् । 

प्रतिनिधिसभाले ५ असारमा विनियोजन विधेयक तथा आइतबार अर्थ विधेयक र राष्ट्र ऋण उठाउने विधेयक पारित गरेर सन्देशसहित राष्ट्रिय सभामा पठाएको छ । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

बजेट आश्रित तीनवटै विधेयक राष्ट्रिय सभामा पुगेका हुन् । 

Ncell
Extreme Energy

तीनमध्ये विनियोजन विधेयक २०८३ आज सभा समक्ष प्रस्तुत गर्ने कार्यतालिका छ । 

अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले दिउँसो १२:१५ बजे राष्ट्रिय सभा बैठकमा विधेयक प्रस्तुत गरेर प्रक्रिया अगाडि बढ्नेछ । 

सूचना अधिकारी अनन्त कोइरालाकाअनुसार आजै दोस्रो बैठक बसेर विनियोजन विधेयकमाथि सैद्धान्तिक छलफल हुनेछ । 

अर्थमन्त्री वाग्लेले १५ जेठमा दुबै सदनको संयुक्त बैठकमा बजेट वक्तव्य वाचन गरेका थिए । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप जनप्रतिनिधिका कुरा
दसैँ–तिहारमा चेलीलाई माइती पुर्‍याउन यी युवाले चलाएका छन् निःशुल्क यातायात

दसैँ–तिहारमा चेलीलाई माइती पुर्‍याउन यी युवाले चलाएका छन् निःशुल्क यातायात

खोटाङमा क्रियाशील युवाको एक समूहले कमजोर आर्थिक अवस्था वा यातायातको अभावका कारण दसैँ–तिहारमा माइतीघर जान नपाएका चेलीलाई लक्षित गरी निःशुल्क यातायात सेवा सञ्चालन गर्ने भएको छ।
मुटुसम्बन्धी समस्या देखिएपछि पूर्वप्रधानमन्त्री झलनाथ खनाल अस्पताल भर्ना

मुटुसम्बन्धी समस्या देखिएपछि पूर्वप्रधानमन्त्री झलनाथ खनाल अस्पताल भर्ना

पूर्वप्रधानमन्त्री झलनाथ खनाल मुटुसम्बन्धी समस्या देखिएपछि अस्पताल भर्ना भएका छन्।
दसैँ बिदामा पनि चितवन मेडिकल कलेजको विशेषज्ञ सेवा सञ्चालन हुने

दसैँ बिदामा पनि चितवन मेडिकल कलेजको विशेषज्ञ सेवा सञ्चालन हुने

चितवन मेडिकल कलेज (सिएमसी) शिक्षण अस्पतालले दसैँ बिदामा पनि विशेषज्ञ चिकित्सकसहितको उपचार सेवा सञ्चालन गर्ने भएको छ।
देशका विभिन्न स्थानमा सवारी दुर्घटना, नौ जनाको मृत्यु

देशका विभिन्न स्थानमा सवारी दुर्घटना, नौ जनाको मृत्यु

देशका विभिन्न स्थानमा पछिल्लो २४ घण्टामा भएका सवारी दुर्घटनामा नौ जनाको मृत्यु भएको छ।