नेभिगेशन
जनप्रतिनिधिका कुरा

हर्क साम्पाङलाई सभामुखले दिए आयरल्याण्डको जिम्मेवारी

काठमाडौँ । श्रम संस्कृति पार्टीका अध्यक्ष एवं संसदीय दलका नेता हर्कराज राई (साम्पाङ) नेपाल-आयरल्याण्ड संसदीय मैत्री समूहको संयोजक चयन भएका छन् । 

सभामुख डोलप्रसाद अर्यालले राईलाई आयरल्याण्डको संसदसँग समन्वय गर्न संयोजक तोकेका हुन् । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

नेपाल-आयरल्याण्ड संसदीय मैत्री समूहको सदस्यमा रास्वपाका खुश्बु सरकार श्रेष्ठ, ललिता कुमारी, सूर्यबहादुर तामाङ, कांग्रेसका नारायणदत्त भट्ट, एमालेकी रुक्मिणी कोइराला सदस्य छन् । 

Ncell
Extreme Energy

संसदीय मैत्री समूहले सम्बन्धित देशसँगको कूटनीतिक सम्बन्धमा आपसी सम्वाद र संसदीय अनुभव र अभ्यास आदानप्रदान गर्छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप जनप्रतिनिधिका कुरा
दसैँ–तिहारमा चेलीलाई माइती पुर्‍याउन यी युवाले चलाएका छन् निःशुल्क यातायात

दसैँ–तिहारमा चेलीलाई माइती पुर्‍याउन यी युवाले चलाएका छन् निःशुल्क यातायात

खोटाङमा क्रियाशील युवाको एक समूहले कमजोर आर्थिक अवस्था वा यातायातको अभावका कारण दसैँ–तिहारमा माइतीघर जान नपाएका चेलीलाई लक्षित गरी निःशुल्क यातायात सेवा सञ्चालन गर्ने भएको छ।
मुटुसम्बन्धी समस्या देखिएपछि पूर्वप्रधानमन्त्री झलनाथ खनाल अस्पताल भर्ना

मुटुसम्बन्धी समस्या देखिएपछि पूर्वप्रधानमन्त्री झलनाथ खनाल अस्पताल भर्ना

पूर्वप्रधानमन्त्री झलनाथ खनाल मुटुसम्बन्धी समस्या देखिएपछि अस्पताल भर्ना भएका छन्।
दसैँ बिदामा पनि चितवन मेडिकल कलेजको विशेषज्ञ सेवा सञ्चालन हुने

दसैँ बिदामा पनि चितवन मेडिकल कलेजको विशेषज्ञ सेवा सञ्चालन हुने

चितवन मेडिकल कलेज (सिएमसी) शिक्षण अस्पतालले दसैँ बिदामा पनि विशेषज्ञ चिकित्सकसहितको उपचार सेवा सञ्चालन गर्ने भएको छ।
देशका विभिन्न स्थानमा सवारी दुर्घटना, नौ जनाको मृत्यु

देशका विभिन्न स्थानमा सवारी दुर्घटना, नौ जनाको मृत्यु

देशका विभिन्न स्थानमा पछिल्लो २४ घण्टामा भएका सवारी दुर्घटनामा नौ जनाको मृत्यु भएको छ।