नेभिगेशन
जनप्रतिनिधिका कुरा

प्रतिनिधि सभा बैठक सुरु, इन्टरनेट डाउन हुँदा प्रत्यक्ष प्रसारणमा समस्या

काठमाडौँ । प्रतिनिधि सभाको बैठक सुरु भएको छ । 

बैठक विहान ११ बजे सुरु भए पनि इन्टरनेट डाउन हुँदा प्रत्यक्ष प्रसारण हुन सकेको छैन । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

संसद सचिवालयको आइटी शाखा प्रमुख सहसचिव गोपाल सिग्देलले इन्टरनेट समस्याले लाइभमा समस्या आएको बताए । 'नेटको समस्याले लाइभ हुन नसकेको हो । प्राविधिक आएर बनाउँदैछन् । चाँडै लाइभ सुरु होला,' उनले भने । 

Ncell
Extreme Energy

आजको बैठकमा चारवटा विधेयक पारित गर्ने कार्यसूची छ । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप जनप्रतिनिधिका कुरा
दसैँ–तिहारमा चेलीलाई माइती पुर्‍याउन यी युवाले चलाएका छन् निःशुल्क यातायात

दसैँ–तिहारमा चेलीलाई माइती पुर्‍याउन यी युवाले चलाएका छन् निःशुल्क यातायात

खोटाङमा क्रियाशील युवाको एक समूहले कमजोर आर्थिक अवस्था वा यातायातको अभावका कारण दसैँ–तिहारमा माइतीघर जान नपाएका चेलीलाई लक्षित गरी निःशुल्क यातायात सेवा सञ्चालन गर्ने भएको छ।
मुटुसम्बन्धी समस्या देखिएपछि पूर्वप्रधानमन्त्री झलनाथ खनाल अस्पताल भर्ना

मुटुसम्बन्धी समस्या देखिएपछि पूर्वप्रधानमन्त्री झलनाथ खनाल अस्पताल भर्ना

पूर्वप्रधानमन्त्री झलनाथ खनाल मुटुसम्बन्धी समस्या देखिएपछि अस्पताल भर्ना भएका छन्।
दसैँ बिदामा पनि चितवन मेडिकल कलेजको विशेषज्ञ सेवा सञ्चालन हुने

दसैँ बिदामा पनि चितवन मेडिकल कलेजको विशेषज्ञ सेवा सञ्चालन हुने

चितवन मेडिकल कलेज (सिएमसी) शिक्षण अस्पतालले दसैँ बिदामा पनि विशेषज्ञ चिकित्सकसहितको उपचार सेवा सञ्चालन गर्ने भएको छ।
देशका विभिन्न स्थानमा सवारी दुर्घटना, नौ जनाको मृत्यु

देशका विभिन्न स्थानमा सवारी दुर्घटना, नौ जनाको मृत्यु

देशका विभिन्न स्थानमा पछिल्लो २४ घण्टामा भएका सवारी दुर्घटनामा नौ जनाको मृत्यु भएको छ।