नेभिगेशन
समाज

सरकारका आधा दर्जन मन्त्री खरिपाटीमा

काठमाडौँ । कीर्तिपुरस्थित होल्डिङ सेन्टरका सुकुम्बासीलाई खरिपाटी सारिएपछि त्यहाँको अवस्था निरीक्षणका लागि सरकारका ६ जना मन्त्री पुगेका छन् ।

गृहमन्त्री सुधन गुरुङ, शिक्षामन्त्री सस्मित पोखरेल, भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री प्रतिभा रावल, स्वास्थ्यमन्त्री निशा मेहता, श्रममन्त्री रामजी यादव र महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षामन्त्री सीता वादी खरिपाटी पुगेका हुन् ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

सरकारले सुकुम्बासीलाई व्यवस्थित गर्ने नाममा झनै दुःख दिएको भन्दै आलोचना भइरहेका बेला ६ मन्त्री खरिपाटी पुगेका हुन् ।

Ncell
Extreme Energy

कीर्तिपुरस्थित होल्डिङ सेन्टरमा डुबान भएपछि त्यहाँ राखिएका सुकुम्बासीहरूलाई खरिपाटी सारिएको थियो । खरिपाटी पुगेका मन्त्रीहरुले त्यहाँ सुकु्म्बासीहरुको बसाइ, खानपान, स्वास्थ्य तथा सरसफाइ लगायत विषयमा जानकारी लिएका छन् । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
भोटेकोशी बाढीः ६४ करोड बराबरका खानेपानी आयोजनामा क्षति

भोटेकोशी बाढीः ६४ करोड बराबरका खानेपानी आयोजनामा क्षति

रसुवास्थित भोटेकोशी नदीमा भदौ १० गते आएको विनासकारी बाढीबाट रसुवा, नुवाकोट, धादिङ र गोरखाका ५५ वटा खानेपानी आयोजना प्रभावित भएका छन् । बाढीबाट क्षतिग्रस्त आयोजनाको प्रारम्भिक विवरणअनुसार करिब...
गोरखामा बाढीले चार घर बगायो

गोरखामा बाढीले चार घर बगायो

गोरखाको हिमाली भेगस्थित चुमनुब्री गाउँपालिका–४ र २ भएर बग्ने थेराङ खोलाको बाढीले चार घर र एक पुल बगाएको छ ।
रसुवा बाढी : यी हुन् हाइड्रोपावरको सुरुङमार्ग क्षेत्रबाट हराएका कर्मचारी, कति जना भेटिए ? (सूची)

रसुवा बाढी : यी हुन् हाइड्रोपावरको सुरुङमार्ग क्षेत्रबाट हराएका कर्मचारी, कति जना भेटिए ? (सूची)

नेपाल विद्युत् प्राधिकरणले रसुवामा आएको विनाशकारी बाढीले क्षतिग्रस्त जलविद्युत् आयोजना र सुरुङमार्ग क्षेत्रबाट हराएका ४७ कर्मचारीहरुको सूची सार्वजनिक गरेको छ ।
बाढीले क्षतिग्रस्त रसुवामा ७८ प्रतिशत र नुवाकोटमा ९६ प्रतिशत ठाउँमा बिजुली पुग्यो

बाढीले क्षतिग्रस्त रसुवामा ७८ प्रतिशत र नुवाकोटमा ९६ प्रतिशत ठाउँमा बिजुली पुग्यो

भोटेकोशी नदीमा आएको विनाशकारी बाढीका कारण विद्युत् पूर्वाधारमा ठूलो क्षति पुग्दा विद्युत् अवरुद्ध हुन पुगेका रसुवा र नुवाकोटमा ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले विद्युत् आपूर्ति पुन:सूचारु गर्ने कार्यलाई...