नेभिगेशन
नेताका कुरा

इरानी गृहमन्त्री मोमेनी पाकिस्तान आउने

इरानका गृहमन्त्री एस्कान्दर मोमेनी सोमबार अमेरिका–इरान युद्धमा मध्यस्थता गरिरहेको पाकिस्तानको राजधानी आउने पाकिस्तानी गृह मन्त्रालय स्रोतले सोमबार जानकारी गराएको छ ।

स्रोतका अनुसार मन्त्री मोमेनीले पाकिस्तानी अधिकारीहरूसँग युद्ध मध्यस्थताको पछिल्लो अवस्थाबारे जानकारी लिने छन् ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

यो भ्रमण पाकिस्तानले लामो समयदेखि गरिरहेको अमेरिका र इरानबीचको लडाइँ रोक्ने मध्यस्थता प्रयाससँग जोडिएको वार्ता भएको वताए पनि यसबारे मन्त्री मोमेनीले विस्तृत जानकारी दिए ।

Ncell
Extreme Energy

इरानको विदेश मन्त्रालयका प्रवक्ताले अमेरिकाले इरानमा सैन्य हमला गरे पनि अमेरिकासँग मध्यस्थकर्तामार्फत कूटनीतिक प्रयास जारी राख्ने सोमबार बताए ।

पाकिस्तानले युद्धरत राष्ट्रहरूलाई हिंसा रोक्न र गत महिना आफूले मध्यस्थता गरेको समझदारी पत्रअन्तर्गत वार्ता पुनः सुरु गर्न प्रोत्साहन दिने गत हप्ता बताएको थियो । यो अन्तरिम समझदारी र युद्धलाई स्थायी रूपमा रोक्ने सम्भावित बाटो यो महिना नयाँ लडाइँ सुरु भएपछि अन्योलमा परेको छ ।

मोमेनीले पहिले पनि मध्यस्थता वार्तामा भाग लिइसकेका छन् । भने पाकिस्तानका गृहमन्त्री मोहसिन नकवीले इरान भ्रमणका क्रममा उनी भेट गरेका थिए ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप नेताका कुरा
भोटेकोशी बाढी प्रभावित क्षेत्रमा दिउँसो भारी वर्षाको सम्भावना, उद्धार प्रभावित हुने चिन्ता

भोटेकोशी बाढी प्रभावित क्षेत्रमा दिउँसो भारी वर्षाको सम्भावना, उद्धार प्रभावित हुने चिन्ता

जल तथा मौसम विज्ञान विभागले भोटेकोशी बाढी प्रभावित क्षेत्रमा आज दिउँसो भारी वर्षाको सम्भावना रहेको जानएको छ ।
फेवातालमा कार खस्दा दुई भारतीय नागरिकको मृत्यु

फेवातालमा कार खस्दा दुई भारतीय नागरिकको मृत्यु

पोखरामा आज बिहान भएको सवारी दुर्घटनामा दुई जनाको मृत्यु भएको छ भने दुई घाइते भएका छन् ।
यी हुन् आजका अवरुद्ध प्रमुख राजमार्ग

यी हुन् आजका अवरुद्ध प्रमुख राजमार्ग

अविरल वर्षाका कारण विभिन्न स्थानमा गएको पहिरो तथा आएको बाढीले काठमाडौँ उपत्यका र बागमती प्रदेशका प्रमुख राजमार्ग पूर्ण तथा आंशिक रूपमा अवरुद्ध भएका छन् ।
भाद्र कृष्ण अष्टमीः बिहानैदेखि देशभरका श्रीकृष्णमन्दिरमा भक्तजनको लाम

भाद्र कृष्ण अष्टमीः बिहानैदेखि देशभरका श्रीकृष्णमन्दिरमा भक्तजनको लाम

प्रत्येक वर्ष भाद्र कृष्ण अष्टमीका दिनमा मनाइने ‘श्रीकृष्णजन्माष्टमी’ पर्वका अवसरमा देशभरका श्रीकृष्णमन्दिरमा बिहानैदेखि भक्तजनको लाम लागेको छ ।