नेभिगेशन
समाज

कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलद्वारा राजीनामा

काठमाडौँ । कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलले राजीनामा दिएका छन् । शनिबार प्रदेशसभा बैठकलाई सम्बोधन गर्दै कँडेलले राजिनामा दिएको घोषणा गरेका हुन् । कँडेल नेकपा एमालेबाट मुख्यमन्त्री बनेका थिए । 

नेकपा एमाले र नेपाली कम्युनिस्ट पार्टी (नेकपा) बीच सातै प्रदेशमा मिलेर सरकार बनाउने अन्तिम तयारी जुटिरहँदा उनले राजीनामा दिएका हुन् । उनीहरु सहमतिलाई अन्तिम रुप दिने तयारीमा छन् । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

आगामी स्थानीय तथा प्रदेश चुनावसम्म यो सहकार्यलाई कायम राख्ने र चुनावमा समेत सहकार्य गर्ने ओली र प्रचण्डको रणनीति छ । त्यसपछि पार्टी एकतासम्म पुग्न सकिने दुवै नेताहरुको तयारी रहेको सहभागी एक नेताले सिधाकुरालाई बताए ।
 

Ncell
Extreme Energy

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
संसदमा सभापति रवि लामिछानेले के भने ? (पूर्ण पाठ)

संसदमा सभापति रवि लामिछानेले के भने ? (पूर्ण पाठ)

यति ठूलो संकट र ठूलो क्षति बेहोर्दा पनि प्रभावित क्षेत्रका नागरिकहरूले एकअर्काको हात समातेर, एकअर्कालाई सम्हालेर उभिनुभयो । आफैं रोइरहेको मानिसले छिमेकीको आँसु पुछ्यो, आफ्नै परिवार गुमाएको मानिसले...
यो पटक पनि यही भग्नावशेषबाट हामी फेरि उठ्नेछौँ र सबै पीडित र प्रभावितका आँसु पुछ्नेछौँ– रवि लामिछाने

यो पटक पनि यही भग्नावशेषबाट हामी फेरि उठ्नेछौँ र सबै पीडित र प्रभावितका आँसु पुछ्नेछौँ– रवि लामिछाने

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले नेपालले जलवायु संकट र त्यसबाट भइरहेको क्षतिबारे विश्व समुदायलाई तथ्यसहित बुझाउन प्रभावकारी जलवायु कूटनीति अघि बढाउनुपर्ने बताएका छन्।
राज्य भग्नावशेषभित्र नागरिकको प्राण खोजिरहेको छ– रवि लामिछाने

राज्य भग्नावशेषभित्र नागरिकको प्राण खोजिरहेको छ– रवि लामिछाने

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले भदौ १० गतेको बाढीपहिरोमा ज्यान गुमाएका नागरिकलाई केवल प्राकृतिक विपत्तिका मृतकका रूपमा हेर्न नहुने बताएका छन्।