नेभिगेशन
जनप्रतिनिधिका कुरा

अब सांसदले सदनमा उठाएका विषयको सम्बोधन तत्कालै हुने

काठमाडौँ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले संसदमा उठेका विषयको तत्कालै सम्बोधनका लागि संयन्त्रलाई सक्रिय बनाएको छ । 

आफूहरुले उठाएको विषयको सम्बोधन नभएको सांसदहरुको गुनासोपछि प्रधानमन्त्री बालेन्द्र शाहले प्रधानमन्त्री कार्यालयमा रहेको संसदीय इकाइलाई सक्रिय बनाएका हुन् ।  

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

प्रधानमन्त्रीको सचिवालयले उक्त इकाइमा मार्फत सदनमा सांसदले उठाएका विषयको तत्काल सम्बोधन हुने जानकारी दिएको छ । 

Ncell
Extreme Energy

अब सांसदले सदनमा उठाएकै दिन उक्त विषय सम्बन्धित ठाउँमा पठाइनेछ र त्यो विषय के हो, अवस्था के छ, सम्बोधन हुन कति दिन लाग्छ भनेर यकिन तथ्यसहितको विवरण सांसदलाई जानकारी गराइनेछ । 

यसले सरकारलाई सदनप्रति जवाफदेही बनाउने र जनताका जनप्रतिनिधिले उठाएको विषय पनि सम्बोधन हुने प्रधानमन्त्री कार्यालयको विश्वास छ । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप जनप्रतिनिधिका कुरा
डडेल्धुराका १२ परिवारले ३८ वर्षपछि पाए लालपुर्जा

डडेल्धुराका १२ परिवारले ३८ वर्षपछि पाए लालपुर्जा

सुकुम्बासी समस्या समाधान आयोगले नापनक्सा गरेको ३८ वर्षपछि डडेल्धुराको परशुराम नगरपालिका–१२ का १२ परिवारले जग्गाधनी दर्ता प्रमाणपुर्जा (लालपुर्जा) प्राप्त गरेका छन् ।
बैतडीका १७८ जनालाई घरमै राहदानी

बैतडीका १७८ जनालाई घरमै राहदानी

बितेका तीन महिनामा १७८ जनाले घरमै राहदानी प्राप्त गरेका छन् ।
ढोरपाटनमा ३७ हजार पर्यटक, ४७ लाख आम्दानी

ढोरपाटनमा ३७ हजार पर्यटक, ४७ लाख आम्दानी

ढोरपाटनमा सिकार खेल्न मात्रै विदेशी पर्यटक आउने गरेकामा पछिल्लो समय ढोरपाटन उपत्यका, निशेलढोर र ढोरबराह मन्दिर, बुकीपाटन र जलजलालगायतका क्षेत्रको अवलोकनका लागि आन्तरिक पर्यटक यहाँ आउने गरेका छन्...
महाधिवेशन प्रक्रिया अगाडि बढ्छ, रोकिँदैनः गगन थापा

महाधिवेशन प्रक्रिया अगाडि बढ्छ, रोकिँदैनः गगन थापा

केन्द्रीय समितिको बैठकपछि महाधिवेशन प्रक्रिया अगाडि बढ्छ, सभापति थापाले भने ।