नेभिगेशन
जनप्रतिनिधिका कुरा

प्रतिनिधि सभा बैठक बस्दै, ऊर्जामन्त्री श्रेष्ठले नेपाल-भारतबीच दीर्घकालीन विद्युत् व्यापार सम्झौता’ पेस गर्ने

काठमाडौँ । प्रतिनिधि सभाको बैठक आज बस्दैछ । 

बिहान ११ बजे बस्ने प्रतिनिधिसभाको बैठकमा अर्थमन्त्री डा स्वर्णिम वाग्लेले ‘कर्मचारी सञ्चय कोष (दसौँ संशोधन) विधेयक, २०८३ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्ने सम्भावित कार्यसूची छ । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

यस्तै, बैठकमा युवा श्रम तथा रोजगारमन्त्री रामजी यादवले ‘बालश्रम (निषेध तथा नियमित गर्ने) विधेयक, २०८३ माथि विगचार गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्नेछन् ।

Ncell
Extreme Energy

यसैगरी, ऊर्जा जलस्रोत तथा सिँचाइमन्त्री विराज भक्त श्रेष्ठले ‘नेपाल भारतबीच दीर्घकालीन विद्युत् व्यापार गर्नेसम्बन्धी सम्झौता’ पेस गर्ने सम्भावित कार्यसूची रहेको सङ्घीय संसद् सचिवालयले जनाएको छ । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप जनप्रतिनिधिका कुरा
रास्वपा सांसदको अराजकता : भएका कामकोसमेत तथ्य बंग्याएर मन्त्रीविरुद्ध विषबमन

रास्वपा सांसदको अराजकता : भएका कामकोसमेत तथ्य बंग्याएर मन्त्रीविरुद्ध विषबमन

राष्ट्रिय स्वतन्त्र पार्टीको संसदीय दलमा अहिले अराजकता बढेको छ । सांसदहरु आफ्नै सरकारविरुद्ध तथ्य बंग्याएर दुष्प्रचार गर्ने र जनतालाई भ्रमित पार्नेगरी सार्वभौम सदनबाट बोलिरहेका छन् ।
राष्ट्रिय सभाको बैठक बस्दै, पाँच मन्त्रीले जवाफ दिने

राष्ट्रिय सभाको बैठक बस्दै, पाँच मन्त्रीले जवाफ दिने

राष्ट्रिय सभाको बैठक आज बस्दैछ ।
मनाङमा दश वर्षमा पनि बनेन पुल

मनाङमा दश वर्षमा पनि बनेन पुल

हिमाली जिल्ला मनाङमा निर्माण सम्झौता भएको १० वर्ष बित्दा पनि मोटरेबल पुल निर्माण हुन सकेको छैन ।
बाँके निकुञ्ज क्षेत्रमा ‘टाइम कार्ड’को समयावधि घटाइयो

बाँके निकुञ्ज क्षेत्रमा ‘टाइम कार्ड’को समयावधि घटाइयो

बाँके राष्ट्रिय निकुञ्ज क्षेत्रमा पूर्व–पश्चिम महेन्द्र राजमार्गअन्तर्गत ओभरी चेकपोष्टदेखि खैरी चेकपोस्टसम्म सवारीसाधनलाई दिइँदै आएको ‘टाइम कार्ड’को समय घटाइएको छ ।