नेभिगेशन
जनप्रतिनिधिका कुरा

राष्ट्रिय सभा बैठक बस्दै, प्रधानमन्त्रीले ल्याएको गुप्तचरसम्बन्धी विधेयक समितिमा पठाउने कार्यसूची

काठमाडौँ । संघीय संसदको माथिल्लो सदन राष्ट्रिय सभाको बैठक आज बस्दैछ ।  

बिहान १०ः१५ बजे बस्ने बैठकमा प्रधानमन्त्री वालेन्द्र शाहले ‘प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त नेपाल विशेष सेवा ऐन, २०४२ को साविकको व्यवस्था जगाउनेसम्बन्धी विधेयकलाई दफावार छलफलका लागि विधायन व्यवस्थापन समितिमा पठाइयोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची छ । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

विधेयकमा राष्ट्रिय अनुसन्धान (गुप्तचर) विभागलाई प्रधानमन्त्री कार्यालय मातहत ल्याउने पुरानो ऐनको व्यवस्था जगाउने प्रस्ताव छ । 

Ncell
Extreme Energy

हाल गृह मन्त्रालय मातहत रहेको गुप्तचर विभागलाई प्रधानमन्त्री मातहत लैजान सरकारले यो विधेयक ल्याएको हो ।  

प्रतिनिधि सभामा उत्पत्ति भएको विधेयक त्यहाँ पारित भएर सन्देशसहित राष्ट्रिय सभामा आएको हो । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप जनप्रतिनिधिका कुरा
देशभर मनसुनी वायुको प्रभाव सक्रिय, कोशी, बागमती र गण्डकीमा भारी वर्षाको सम्भावना

देशभर मनसुनी वायुको प्रभाव सक्रिय, कोशी, बागमती र गण्डकीमा भारी वर्षाको सम्भावना

हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
रास्वपामा नेताहरुको मूल्यांकनको नयाँ मापदण्ड

रास्वपामा नेताहरुको मूल्यांकनको नयाँ मापदण्ड

राष्ट्रिय स्वतन्त्र पार्टीले नेताहरुको कार्यसम्पादन मूल्यांकनमा नयाँ मापदण्ड लागु गरेको छ ।
प्रतिनिधिसभा बैठक बस्दै, कानुन मन्त्री गौतमले विधेयक र सम्झौता टेबल गर्ने

प्रतिनिधिसभा बैठक बस्दै, कानुन मन्त्री गौतमले विधेयक र सम्झौता टेबल गर्ने

प्रतिनिधि सभाको बैठक आज बस्दैछ ।
संघीय संसद्का दुवै सदनको बैठक बस्दै, यी हुन् कार्यसूची

संघीय संसद्का दुवै सदनको बैठक बस्दै, यी हुन् कार्यसूची

संघीय संसद्को दुवै सदनको बैठक बस्दैछ ।

भर्खरै