नेभिगेशन
नेताका कुरा

यस्तो छ प्रतिनिधि सभाको भदौ महिनाभरको क्यालेण्डर

काठमाडौँ । प्रतिनिधि सभाको भदौ महिनाभरको क्यालेण्डर स्वीकृत भएको छ । 

सभामुख डोल प्रसाद (डीपी) अर्यालको सभापतित्वमा सोमबार बसेको कार्यव्यवस्था तथा परामर्श समितिको बैठकले भदौ महिनाको क्यालेण्डर स्वीकृत गरेको हो । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

स्वीकृत क्यालेण्डरअनुसार भदौ १५, १६, १७, २२, २३ र २४ गरी अब ६ दिन बैठक बस्नेछ । भदौ महिनाभर विधेयकहरुमा काम गर्ने कार्यसूची छ । 

Ncell
Extreme Energy

कार्यव्यवस्थाको बैठकमा संसदलाई नियमित, मर्यादित र प्रभावकारी रूपमा सञ्चालन गर्ने, महत्वपूर्ण विधेयक तथा समसामयिक विषयहरूलाई प्राथमिकताका साथ अघि बढाउने तथा संसदीय कामकारबाहीलाई थप व्यवस्थित बनाउने समझदारी भएको थियो । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप नेताका कुरा
राप्रपाको निर्णयप्रति कमल थापाको टिप्पणी– यो फेक हो कि जस्तो लाग्छ !

राप्रपाको निर्णयप्रति कमल थापाको टिप्पणी– यो फेक हो कि जस्तो लाग्छ !

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का पूर्वअध्यक्ष कमल थापाले पार्टीले पछिल्लो समय गरेको भनिएको निर्णयप्रति आश्चर्य व्यक्त गरेका छन् ।
सभामुखले अचानक किन स्थगित गरे प्रतिनिधि सभा बैठक  ?

सभामुखले अचानक किन स्थगित गरे प्रतिनिधि सभा बैठक  ?

प्रतिनिधि सभाको आजको बैठक स्थगित भएको छ ।
शक्ति बाँडफाँट नमिल्दा बागमतीमा रडाको

शक्ति बाँडफाँट नमिल्दा बागमतीमा रडाको

शक्ति बाँडफाँटको विषयलाई लिएर बागमती प्रदेशमा नेपाली कम्युनिस्ट पार्टी (नेकपा) भित्र विवाद चर्किएको छ ।
संसदमा इन्दिरा रानामगर र हर्क सम्पाङ विवाद, सभामुखले लिए एक्सन

संसदमा इन्दिरा रानामगर र हर्क सम्पाङ विवाद, सभामुखले लिए एक्सन

पूर्वउपभामुख एवं रास्वपा सांसद इन्दिरा राना मगर र श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङबीच विवाद चर्किएको छ ।