नेभिगेशन
नेताका कुरा

कांग्रेस महाधिवेशन रोक्ने रिटको सुनुवाइ विहीबार

काठमाडौँ । सर्वोच्च अदालतले नेपाली कांग्रेसको पन्ध्रौंँ महाधिवेशन रोक्न माग गर्दै निवर्तमान सभापति शेरबहादुर देउवा र निवर्तमान कार्यबाहक सभापति पूर्णबहादुर खड्काले दिएको रिटको विहीबार सुनुवाइ गर्ने भएको छ ।

सर्वोच्च अदालतका प्रवक्ता अर्जुनप्रसाद कोइरालाले देउवा र खड्काको छुट्टा छुट्टै रिट निवेदन विहीबारका लागि पेशी तोकिएको जानकारी दिए ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

देउवा र खड्काले सोमबार सर्वोच्चमा रिट निवेदन पेश गरेका थिए । ती दुवै निवेदनको अध्ययनपछि आज दर्ता गरिएको सर्वोच्चले जनाएको छ ।

Ncell
Extreme Energy

कांग्रेसले आगामी असोज १६ देखि १९ गतेसम्मका लागि पन्ध्रौं महाधिवेशन तोकेको छ । आधिकारिकता सम्बन्धी मुद्दा पुनरवलोकनका क्रममा रहेकाले महाधिवेशन रोक्नुपर्ने देउवा र खड्काको दाबी छ । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप नेताका कुरा
जुम्लाबाट सात हजार ३३० मेट्रिकटन स्याउ निर्यात

जुम्लाबाट सात हजार ३३० मेट्रिकटन स्याउ निर्यात

जुम्लाबाट हालसम्म सात हजार ३३० मेट्रिकटन स्याउ बाहिरी जिल्लामा निर्यात भएको छ।
दसैँको संस्कृतिबाट साधनाको पक्ष बिलाउन लागेको छ : संस्कृतिविद् डा. गोविन्द टण्डन

दसैँको संस्कृतिबाट साधनाको पक्ष बिलाउन लागेको छ : संस्कृतिविद् डा. गोविन्द टण्डन

संस्कृति भनेको जसले आफूलाई कुनै काम गर्दा आनन्द आउँछ, परिवारलाई आनन्द आउँछ, त्यस्तै राष्ट्रलाई पनि आनन्द हुन्छ र त्यसले मानवमात्रका लागि आनन्द दिन्छ भने त्यो संस्कृति हो। कसैलाई...
यमनमा हुथी विद्रोहीको आक्रमणमा २० सैनिकको मृत्यु

यमनमा हुथी विद्रोहीको आक्रमणमा २० सैनिकको मृत्यु

यमनको दक्षिणी प्रान्त शबवामा हुथी विद्रोहीले सरकारी सेनाको सैन्य शिविरमा गरेको क्षेप्यास्त्र आक्रमणमा कम्तीमा २० सैनिकको मृत्यु भएको छ। आक्रमणमा दुई दर्जनभन्दा बढी सैनिक घाइते भएका छन्।