नेभिगेशन
जनप्रतिनिधिका कुरा

सबै काम छाडेर सरकार युद्धस्तरमा उद्धार र राहतमा लाग्नुपर्छ : कांग्रेस सांसद केसी

काठमाडौँ । कांग्रेस सांसद अर्जुननरसिंह केसीले रसुवा बाढी प्रभावित क्षेत्रमा उद्धार र राहतमा खट्न सरकारको ध्यानाकर्षण गराएका छन् । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

प्रतिनिधिसभा बैठकको आकस्मिक समयमा बोल्दै केसीले यो विपद्को घडीमा सरकार सबै काम छाडेर युद्धस्तरमा उद्धार र राहतमा लाग्नुपर्ने बताएका छन् । 

Ncell
Extreme Energy

उनले राहत र पुनर्स्थापनाको प्याकेज ल्याउन पनि माग गरे । 

उनले घटनाबारे गृहमन्त्रीले सदनलाई जानकारी गराउनुपर्ने बताए । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप जनप्रतिनिधिका कुरा
भोटेकोशी–त्रिशूलीमा गएको बाढीबाट १९ वटा पुलमा क्षति

भोटेकोशी–त्रिशूलीमा गएको बाढीबाट १९ वटा पुलमा क्षति

हालसम्म त्रिशूली नदीमा रहेका कम्तीमा १९ वटा पुलमा क्षति पुगेको छ । त्यस्तै, कम्तीमा ४० किलोमिटर सडकमा क्षति पुग्नुका साथै सडक भत्किएको छ।
विपदमा परेकाहरुलाई सबै दल मिलेर उद्धार, राहत र पुनर्स्थापना गर्नुपर्छ : हर्क साम्पाङ

विपदमा परेकाहरुलाई सबै दल मिलेर उद्धार, राहत र पुनर्स्थापना गर्नुपर्छ : हर्क साम्पाङ

श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज राईले रसुवा बाढी प्रभावितको सबै मिलेर उद्धार, राहत र पुनर्स्थापना गर्नुपर्ने बताएका छन् ।
रास्वपा मुख्य सचेतकले सभामुखलाई भने, 'प्रभावित क्षेत्रका सांसदहरु जिल्ला जानुपर्नेछ'

रास्वपा मुख्य सचेतकले सभामुखलाई भने, 'प्रभावित क्षेत्रका सांसदहरु जिल्ला जानुपर्नेछ'

राष्ट्रिय स्वतन्त्र पार्टीका मुख्य सचेतक कविन्द्र बुर्लाकोटीले रसुवा बाढीबाट प्रभावित क्षेत्रका सांसदहरु क्षेत्र जानुपर्ने परिस्थिति बनेको बताएका छन् ।
सेनाका ६ हेलिकप्टरबाट  २९ जनाको गरियो उद्धार

सेनाका ६ हेलिकप्टरबाट २९ जनाको गरियो उद्धार

रसुवामा आएको बाढीबाट प्रभावितको उद्धारका लागि नेपाली सेनाका ६ वटा हेलिकप्टर परिचालन गरिएको छ।