नेभिगेशन
जनप्रतिनिधिका कुरा

रसुवामा सडक सम्पर्क टुट्यो, उद्धारका लागि तत्काल हेलिकोप्टर पठाइयोस् : सांसद मोहन आचार्य

काठमाडौंँ । रसुवाबाट निर्वाचित कांग्रेस सांसद मोहन आचार्यले सरकारलाई राष्ट्रिय विपद् घोषणा गरी उद्धार र राहतमा लाग्न माग गरेका छन् । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

प्रतिनिधि सभाको आकस्मिक समयमा बोल्दै आचार्यले सडक सञ्चालन विच्छेद हुँदा हेलिकप्टरबाहेक उद्धारको अन्य विकल्प नभएकाले उपलब्ध भएका हेलिकप्टर तत्काल रसुवा पठाउन माग गरे । छिटो मानवीय उद्धार सम्पूर्ण राज्य संयन्त्रलाई परिचालन गर्न पनि माग गरे । 

Ncell
Extreme Energy

उनले तिब्बत क्षेत्रमा हिमताल फुटेर बाढी आएको र अब के हुने भन्ने पनि सरकारले जानकारी गराउनुपर्ने र चीनसँग कुटनीतिक पहल गर्नुपर्ने माग गरे । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप जनप्रतिनिधिका कुरा
जुम्लाबाट सात हजार ३३० मेट्रिकटन स्याउ निर्यात

जुम्लाबाट सात हजार ३३० मेट्रिकटन स्याउ निर्यात

जुम्लाबाट हालसम्म सात हजार ३३० मेट्रिकटन स्याउ बाहिरी जिल्लामा निर्यात भएको छ।
दसैँको संस्कृतिबाट साधनाको पक्ष बिलाउन लागेको छ : संस्कृतिविद् डा. गोविन्द टण्डन

दसैँको संस्कृतिबाट साधनाको पक्ष बिलाउन लागेको छ : संस्कृतिविद् डा. गोविन्द टण्डन

संस्कृति भनेको जसले आफूलाई कुनै काम गर्दा आनन्द आउँछ, परिवारलाई आनन्द आउँछ, त्यस्तै राष्ट्रलाई पनि आनन्द हुन्छ र त्यसले मानवमात्रका लागि आनन्द दिन्छ भने त्यो संस्कृति हो। कसैलाई...
यमनमा हुथी विद्रोहीको आक्रमणमा २० सैनिकको मृत्यु

यमनमा हुथी विद्रोहीको आक्रमणमा २० सैनिकको मृत्यु

यमनको दक्षिणी प्रान्त शबवामा हुथी विद्रोहीले सरकारी सेनाको सैन्य शिविरमा गरेको क्षेप्यास्त्र आक्रमणमा कम्तीमा २० सैनिकको मृत्यु भएको छ। आक्रमणमा दुई दर्जनभन्दा बढी सैनिक घाइते भएका छन्।