नेभिगेशन
जनप्रतिनिधिका कुरा

सरकार राहत, पुनर्स्थापना र पुननिर्माणमा लाग्नुपर्छ : एमाले सांसद कँडेल

काठमाडौँ । एमाले सांसद पुष्पराज कँडेलले सरकार राहत, पुनर्स्थापना र पुननिर्माणमा लाग्नुपर्ने बताएका छन् । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

प्रतिनिधि सभाको आकस्मिक समयमा बोल्दै सांसद कँडेलले भने, 'सरकार राहत र उद्धारमा पूर्णरुपमा लागोस् । हामी प्रतिपक्षी दलहरु सरकारको साथमा छौं । अहिलेको विपद्बाट छिटोभन्दा छिटो उम्कनुपर्नेछ ।' 

Ncell
Extreme Energy

अन्य विपद्को पनि पूर्वतयारीमा लाग्नुपर्ने उनको भनाइ थियो । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप जनप्रतिनिधिका कुरा
लाङटाङ खोला जलविद्युत् आयोजनामा कार्यरत ६० जना सम्पर्कविहीन

लाङटाङ खोला जलविद्युत् आयोजनामा कार्यरत ६० जना सम्पर्कविहीन

रसुवाको स्याफ्रुबेँसीमा निर्माणाधीन २० मेगावाटको लाङटाङ खोला जलविद्युत् आयोजनामा कार्यरत इन्जिनियरसहितका ६० कर्मचारी सम्पर्कविहीन भएका छन् ।
उद्धारको पर्खाइमा रहेकालाई प्राधिकरणले भन्यो– धुवाँ निकालेर सङ्केत गर्नू

उद्धारको पर्खाइमा रहेकालाई प्राधिकरणले भन्यो– धुवाँ निकालेर सङ्केत गर्नू

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले उद्धारको पर्खाइमा रहेका व्यक्तिलाई आफू रहेको स्थानबाट आगोको धुवाँ निकालेर उद्धार टोलीलाई सङ्केत गर्न आग्रह गरेको छ।
वेपत्ता नागरिकको उद्धार र खोजीको लागि राज्यको सम्पूर्ण सामर्थ्य प्रयोग गर्नुपर्छ : सांसद युवराज दुलाल

वेपत्ता नागरिकको उद्धार र खोजीको लागि राज्यको सम्पूर्ण सामर्थ्य प्रयोग गर्नुपर्छ : सांसद युवराज दुलाल

नेकपाका प्रमुख सचेतक युवराज दुलालले शिघ्र उद्धार र खोजीको लागि राज्यको सम्पूर्ण सामर्थ्य प्रयोग गर्ने बताएका छन् ।
संसद् बैठकपछि रास्वपा सचिवालय बैठक बस्दै

संसद् बैठकपछि रास्वपा सचिवालय बैठक बस्दै

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आजको संसद् बैठक सकिएलगत्तै पार्टी सचिवालय बैठक बोलाएको छ ।