नेभिगेशन
जनप्रतिनिधिका कुरा

तत्काल उद्धार र राहत पहिलो दायित्व : सांसद सरस्वती लामा

काठमाडौँ । राप्रपा सांसद सरस्वती लामाले रसुवा बाढीबाट प्रभावित नागरिकलाई तत्काल राहत उपलब्ध गराउनु पहिलो दायित्व भएकी बताएकी छिन् । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

प्रतिनिधिसभा बैठकको आकस्मिक समयमा बोल्दै सांसद लामाले वेपत्ता भएकाको खोजी र उद्धारलाई तीव्र बनाउनु र विस्थापित परिवारको सुरक्षित व्यवस्थापन गर्नु दायित्व भएको बताइन् । 
 
यसमा सरकारको सुरक्षा निकाय, विपद व्यवस्थापन संयन्त्र र प्रशासनिक संयन्त्रलाई पूर्ण क्षमतामा परिचालन गर्न माग गरिन् । 

Ncell
Extreme Energy

यो संकटको घडीमा भूकम्पजस्तै राष्ट्रिय एकता र हातेमालो जरुरी रहेको उनको भनाइ थियो । 

प्रभावकारी राहत र उद्धारमा लाग्न र दीर्घकालीन विपद् जोखिम तयारी गर्न सुझाव दिइन् । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप जनप्रतिनिधिका कुरा
लाङटाङ खोला जलविद्युत् आयोजनामा कार्यरत ६० जना सम्पर्कविहीन

लाङटाङ खोला जलविद्युत् आयोजनामा कार्यरत ६० जना सम्पर्कविहीन

रसुवाको स्याफ्रुबेँसीमा निर्माणाधीन २० मेगावाटको लाङटाङ खोला जलविद्युत् आयोजनामा कार्यरत इन्जिनियरसहितका ६० कर्मचारी सम्पर्कविहीन भएका छन् ।
उद्धारको पर्खाइमा रहेकालाई प्राधिकरणले भन्यो– धुवाँ निकालेर सङ्केत गर्नू

उद्धारको पर्खाइमा रहेकालाई प्राधिकरणले भन्यो– धुवाँ निकालेर सङ्केत गर्नू

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले उद्धारको पर्खाइमा रहेका व्यक्तिलाई आफू रहेको स्थानबाट आगोको धुवाँ निकालेर उद्धार टोलीलाई सङ्केत गर्न आग्रह गरेको छ।
वेपत्ता नागरिकको उद्धार र खोजीको लागि राज्यको सम्पूर्ण सामर्थ्य प्रयोग गर्नुपर्छ : सांसद युवराज दुलाल

वेपत्ता नागरिकको उद्धार र खोजीको लागि राज्यको सम्पूर्ण सामर्थ्य प्रयोग गर्नुपर्छ : सांसद युवराज दुलाल

नेकपाका प्रमुख सचेतक युवराज दुलालले शिघ्र उद्धार र खोजीको लागि राज्यको सम्पूर्ण सामर्थ्य प्रयोग गर्ने बताएका छन् ।
संसद् बैठकपछि रास्वपा सचिवालय बैठक बस्दै

संसद् बैठकपछि रास्वपा सचिवालय बैठक बस्दै

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आजको संसद् बैठक सकिएलगत्तै पार्टी सचिवालय बैठक बोलाएको छ ।