नेभिगेशन
जनप्रतिनिधिका कुरा

रास्वपा मुख्य सचेतकले सभामुखलाई भने, 'प्रभावित क्षेत्रका सांसदहरु जिल्ला जानुपर्नेछ'

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका मुख्य सचेतक कविन्द्र बुर्लाकोटीले रसुवा बाढीबाट प्रभावित क्षेत्रका सांसदहरु क्षेत्र जानुपर्ने परिस्थिति बनेको बताएका छन् । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

प्रतिनिधि सभाको आकस्मिक समयमा बोल्दै बुर्लाकोटीले क्षेत्रमा जानुपर्ने भएकाले व्यवस्थापन गर्न सभामुखको ध्यानाकर्षण गराएका हुन् । 

Ncell
Extreme Energy

'प्रभावित क्षेत्रका सांसदहरु जिल्ला जाने कुरा छ । गएर विपदमा उद्धारको लागि सहभागी हुने पनि हामीसामु छ,' उनले भने । 

बुर्लाकोटीले उद्धार र राहतमा जुट्न आह्वान गर्दै आवश्यक छ भने राष्ट्रिय विपद् घोषणा गरेर जानुपर्ने बताए । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप जनप्रतिनिधिका कुरा
राहत र उद्धारमा सक्रिय हुन रवि लामिछानेको आग्रह

राहत र उद्धारमा सक्रिय हुन रवि लामिछानेको आग्रह

प्रतिनिधिसभाको आजको बैठकमा सभापति लामिछानेले प्राकृतिक विपद्को सामना गर्न सबै राजनीतिक दलहरूलाई दलीय स्वार्थ र झण्डाभन्दा माथि उठ्नुपर्ने पनि बताए ।
रसुवा बाढीबारे संसद्‍मा परराष्ट्रमन्त्री खनालले दिए जानकारी

रसुवा बाढीबारे संसद्‍मा परराष्ट्रमन्त्री खनालले दिए जानकारी

रसुवाको भोटेकोशी नदीमा आएको बाढीबाट भएको क्षतिबारे सरकारले प्रतिनिधिसभालाई जानकारी गराएको छ। सरकारका तर्फबाट परराष्ट्रमन्त्री शिशिर खनालले संसद्मा घटनाबारे जानकारी गराएका हुन्।
एमालेको आकस्मिक सचिवालय बैठक सुरू

एमालेको आकस्मिक सचिवालय बैठक सुरू

नेकपा एमालेको आकस्मिक सचिवालय बैठक सुरू भएको छ । ललितपुरस्थित पार्टी केन्द्रीय कार्यालय च्यासलमा केही बेरअघि बैठक सुरू भएको हो ।
राहत र उद्धारका साथै भोलिको विपद् रोक्न आजै पूर्वतयारी गर्नुपर्छ : खुश्बु ओली

राहत र उद्धारका साथै भोलिको विपद् रोक्न आजै पूर्वतयारी गर्नुपर्छ : खुश्बु ओली

राप्रपा प्रमुख सचेतक खुश्बु ओलीले रसुवा बाढी प्रभावित क्षेत्रमा उद्धार र राहतको लागि सरकारको ध्यानाकर्षण गराएकी छिन् ।