नेभिगेशन
जनप्रतिनिधिका कुरा

विपदमा परेकाहरुलाई सबै दल मिलेर उद्धार, राहत र पुनर्स्थापना गर्नुपर्छ : हर्क साम्पाङ

काठमाडौँ । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज राईले रसुवा बाढी प्रभावितको सबै मिलेर उद्धार, राहत र पुनर्स्थापना गर्नुपर्ने बताएका छन् । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

प्रतिनिधिसभाको आकस्मिक समयमा बोल्दै राईले भने, 'सबै दल मिलेर विपदमा परेकाहरुलाई राहत दिने, उद्धार गर्ने र पुनर्स्थापना गर्ने काम गर्नुपर्छ ।' 

Ncell
Extreme Energy

राईल  चीनले विपद्को सूचना दियो कि दिएन भनेर प्रश्न गरे । बाढी अब भारत जाने भन्दै नेपालले भारतलाई सूचना दियो कि दिएन भनेर प्रश्न गरे । 

राईले अहिले सत्ता र प्रतिपक्षीभन्दा एउटै टिम र एउटै नेसनको भावनाका साथ राष्ट्रिय एकता हुनुपर्ने बताए । 

राईले विपदसँग जुध्न बलियो योजना बनाउने र विपदका बेला चाहिने जनशक्ति र उपकरण जोड्नुपर्ने बताए । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप जनप्रतिनिधिका कुरा
रसुवाको बाढीमा बससहित ३३ यात्रु सम्पर्कविहीन

रसुवाको बाढीमा बससहित ३३ यात्रु सम्पर्कविहीन

गोरखाको पालुङटारबाट रसुवाको गोसाइँकुण्डतर्फ जाँदै गरेको बस रसुवामा आएको बाढीले बगाउँदा बससहित ३३ जना सम्पर्कविहीन भएका छन्।
राहत र उद्धारमा सक्रिय हुन रवि लामिछानेको आग्रह

राहत र उद्धारमा सक्रिय हुन रवि लामिछानेको आग्रह

प्रतिनिधिसभाको आजको बैठकमा सभापति लामिछानेले प्राकृतिक विपद्को सामना गर्न सबै राजनीतिक दलहरूलाई दलीय स्वार्थ र झण्डाभन्दा माथि उठ्नुपर्ने पनि बताए ।
रसुवा बाढीबारे संसद्‍मा परराष्ट्रमन्त्री खनालले दिए जानकारी

रसुवा बाढीबारे संसद्‍मा परराष्ट्रमन्त्री खनालले दिए जानकारी

रसुवाको भोटेकोशी नदीमा आएको बाढीबाट भएको क्षतिबारे सरकारले प्रतिनिधिसभालाई जानकारी गराएको छ। सरकारका तर्फबाट परराष्ट्रमन्त्री शिशिर खनालले संसद्मा घटनाबारे जानकारी गराएका हुन्।
एमालेको आकस्मिक सचिवालय बैठक सुरू

एमालेको आकस्मिक सचिवालय बैठक सुरू

नेकपा एमालेको आकस्मिक सचिवालय बैठक सुरू भएको छ । ललितपुरस्थित पार्टी केन्द्रीय कार्यालय च्यासलमा केही बेरअघि बैठक सुरू भएको हो ।