नेभिगेशन
जनप्रतिनिधिका कुरा

रसुवा बाढी प्रभावितका लागि एमालेले सरकारसँग राख्यो पाँच माग

काठमाडौँ । एमाले प्रमुख सचेतक ऐन महरले उद्धार र राहतका लागि सरकारको ध्यानाकर्षण गराएका छन् । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

प्रतिनिधि सभाको आकस्मिक समयमा बोल्दै सांसद महरले पाँचवटा माग गरे । 

Ncell
Extreme Energy

तत्काल युद्धस्तरमा राहत, उद्धार र घाइतेको निशुल्क उपचारको प्रक्रिया अगाडि बढाउन माग गरे । 

धनजनको क्षतिको यथार्थ मूल्यांकन, बाढी कसरी आयो मूल्यांकन गरेर जानकारी गराउन माग गरे । 

राहत र उद्धारका लागि सरकारले राष्ट्रिय रुपमा सबैलाई आह्वान गर्नुपर्ने बताए । 

पीडितहरुलाई छिटो क्षतिपूर्तिको व्यवस्था गर्नुपर्ने माग गरे । 

ठप्प रहेको आवागमन र जनजीवनलाई खुलाउन सरकारले छिटोभन्दा छिटो पुनर्स्थापना र पुनर्निर्माणलाई अगाडि बढाउनुपर्ने बताए । 

महरले सदनले पनि शोक प्रस्ताव पारित गर्नुपर्ने बताए ।

शोकलाई सामना गर्न राष्ट्रिय एकता आवश्यक रहेको र राष्ट्रिय विपदको घोषणा गर्न माग गरे । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप जनप्रतिनिधिका कुरा
रसुवाको बाढीमा बससहित ३३ यात्रु सम्पर्कविहीन

रसुवाको बाढीमा बससहित ३३ यात्रु सम्पर्कविहीन

गोरखाको पालुङटारबाट रसुवाको गोसाइँकुण्डतर्फ जाँदै गरेको बस रसुवामा आएको बाढीले बगाउँदा बससहित ३३ जना सम्पर्कविहीन भएका छन्।
राहत र उद्धारमा सक्रिय हुन रवि लामिछानेको आग्रह

राहत र उद्धारमा सक्रिय हुन रवि लामिछानेको आग्रह

प्रतिनिधिसभाको आजको बैठकमा सभापति लामिछानेले प्राकृतिक विपद्को सामना गर्न सबै राजनीतिक दलहरूलाई दलीय स्वार्थ र झण्डाभन्दा माथि उठ्नुपर्ने पनि बताए ।
रसुवा बाढीबारे संसद्‍मा परराष्ट्रमन्त्री खनालले दिए जानकारी

रसुवा बाढीबारे संसद्‍मा परराष्ट्रमन्त्री खनालले दिए जानकारी

रसुवाको भोटेकोशी नदीमा आएको बाढीबाट भएको क्षतिबारे सरकारले प्रतिनिधिसभालाई जानकारी गराएको छ। सरकारका तर्फबाट परराष्ट्रमन्त्री शिशिर खनालले संसद्मा घटनाबारे जानकारी गराएका हुन्।
एमालेको आकस्मिक सचिवालय बैठक सुरू

एमालेको आकस्मिक सचिवालय बैठक सुरू

नेकपा एमालेको आकस्मिक सचिवालय बैठक सुरू भएको छ । ललितपुरस्थित पार्टी केन्द्रीय कार्यालय च्यासलमा केही बेरअघि बैठक सुरू भएको हो ।