नेभिगेशन
जनप्रतिनिधिका कुरा

वेपत्ता नागरिकको उद्धार र खोजीको लागि राज्यको सम्पूर्ण सामर्थ्य प्रयोग गर्नुपर्छ : सांसद युवराज दुलाल

काठमाडौँ । नेकपाका प्रमुख सचेतक युवराज दुलालले शिघ्र उद्धार र खोजीको लागि राज्यको सम्पूर्ण सामर्थ्य प्रयोग गर्ने बताएका छन् ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

उद्धार गरेर सुरक्षित ठाउँमा स्थानान्तरण गर्नुपर्ने उनको भनाइ थियो । 

Ncell
Extreme Energy

प्रतिनिधि सभाको आकस्मिक समयमा बोल्दै सांसद दुलालले नागरिकले उद्धार खोजिरहेको र सबै निजी क्षेत्रका हेलिकप्टरहरु उद्धारमा प्रयोग गर्ने वातावरण सिर्जना गर्न माग गरे । 

'यहाँ विपद् पक्ष प्रतिपक्ष कोही छैन । हामी सरकारको साथमा छौं । सिंगो पार्टी पंक्तिलाई उद्धार र राहतमा परिचालन गरेका छौं । सबै सरकारको साथमा छौं । मिलेर विपदको सामना गरौं,' उनले भने । 

यो राष्ट्रिय विपद् भन्दै दुलालले उद्धारको पर्खाइमा रहेका नागरिकलाई खोजतलास गरेर सुरक्षित ठाउँमा ल्याउने, निशुल्क उपचार गर्ने प्रबन्ध मिलाउनुपर्ने बताए । राष्ट्रिय राजमार्गमा यातायात बन्द भएको अवस्था सञ्चारको सुविधा पुर्याउनुपर्ने र युद्धस्तरमा पुनर्स्थापनामा लाग्नुपर्ने बताए ।  

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप जनप्रतिनिधिका कुरा
जुम्लाबाट सात हजार ३३० मेट्रिकटन स्याउ निर्यात

जुम्लाबाट सात हजार ३३० मेट्रिकटन स्याउ निर्यात

जुम्लाबाट हालसम्म सात हजार ३३० मेट्रिकटन स्याउ बाहिरी जिल्लामा निर्यात भएको छ।
दसैँको संस्कृतिबाट साधनाको पक्ष बिलाउन लागेको छ : संस्कृतिविद् डा. गोविन्द टण्डन

दसैँको संस्कृतिबाट साधनाको पक्ष बिलाउन लागेको छ : संस्कृतिविद् डा. गोविन्द टण्डन

संस्कृति भनेको जसले आफूलाई कुनै काम गर्दा आनन्द आउँछ, परिवारलाई आनन्द आउँछ, त्यस्तै राष्ट्रलाई पनि आनन्द हुन्छ र त्यसले मानवमात्रका लागि आनन्द दिन्छ भने त्यो संस्कृति हो। कसैलाई...
यमनमा हुथी विद्रोहीको आक्रमणमा २० सैनिकको मृत्यु

यमनमा हुथी विद्रोहीको आक्रमणमा २० सैनिकको मृत्यु

यमनको दक्षिणी प्रान्त शबवामा हुथी विद्रोहीले सरकारी सेनाको सैन्य शिविरमा गरेको क्षेप्यास्त्र आक्रमणमा कम्तीमा २० सैनिकको मृत्यु भएको छ। आक्रमणमा दुई दर्जनभन्दा बढी सैनिक घाइते भएका छन्।