नेभिगेशन
नेताका कुरा

सर्वदलीय बैठक सुरु, गगनदेखि प्रचण्डसम्म सहभागी

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको आह्वानमा सिंहदरबारस्थित रास्वपा संसदीय दलको कार्यालयमा सर्वदलीय बैठक सुरु भएको छ । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

रसुवाको भोटेकोशी बाढीको विपदमा दलहरुबीच साझा धारण बनाउन सभापति लामिछानेले आज विहान ९ बजेका लागि बैठक बोलाएका हुन् । 

Ncell
Extreme Energy

बैठकमा कांग्रेस सभापति गगनकुमार थापा, एमाले महासचिव शंकर पोखरेल, नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, श्रम संस्कृतिका ध्रुवराज राई, राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन र दलका नेता ज्ञानबहादुर शाही, जसपा अध्यक्ष उपेन्द्र यादव, नेता महन्थ ठाकुरलगायत नेताहरु उपस्थित छन् ।  

rsp-sarbadaliya-meeting१-1787803221.jpg
रास्वपाबाट उपसभापति डा. स्वर्णिम वाग्ले, महामन्त्री विपीन आचार्य, दलका उपनेता गणेश पराजुली, मुख्य सचेतक कविन्द्र बुर्लाकोटी, प्रवक्ता जगदिश खरेल छन् । 

बैठकमा भोटेकोसी बाढी क्षति, खोजी, उद्वार, राहत र पुनर्स्थापनाबारे छलफल हुनेछ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप नेताका कुरा
सर्वदलीय बैठकमा प्रचण्डका दुई प्रश्न, रविको प्रस्तावमा सहमत

सर्वदलीय बैठकमा प्रचण्डका दुई प्रश्न, रविको प्रस्तावमा सहमत

नेपाल कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले सर्वदलीय बैठकमा सरकारसँग दुइटा प्रश्न उठाएका छन् ।
सर्वदलीय बैठकमा सभापति लामिछानेका चार प्रस्ताव

सर्वदलीय बैठकमा सभापति लामिछानेका चार प्रस्ताव

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले दलगत पहिचान त्यागेर सबै दल राहत, उद्धार र पुननिर्माणमा लाग्न प्रस्ताव गरेका छन् ।
बाढी प्रभावित क्षेत्रमा वत्तीको जोहो गर्दै ऊर्जा मन्त्रालय, पाँच सयवटा सोलार पावर बैंक पठाउँदै

बाढी प्रभावित क्षेत्रमा वत्तीको जोहो गर्दै ऊर्जा मन्त्रालय, पाँच सयवटा सोलार पावर बैंक पठाउँदै

विद्युत पूर्वाधार संरचनामा भएको क्षतिले विद्युत् अवरुद्ध भएको रसुवा बाढी प्रभावित क्षेत्रमा ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले वैकल्पिक ऊर्जाको व्यवस्था गरेको छ ।
नागढुंगा-मुग्लिन सडक पूर्णरुपमा बन्द, रसुवा र नुवाकोटका सडक पनि अवरुद्ध (सूचीसहित)

नागढुंगा-मुग्लिन सडक पूर्णरुपमा बन्द, रसुवा र नुवाकोटका सडक पनि अवरुद्ध (सूचीसहित)

रसुवासहित ६ जिल्लाका सडक अवरुद्ध छन् ।