नेभिगेशन
नेताका कुरा

सर्वदलीय बैठकमा सभापति लामिछानेका चार प्रस्ताव

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले दलगत पहिचान त्यागेर सबै दल राहत, उद्धार र पुननिर्माणमा लाग्न प्रस्ताव गरेका छन् । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

रसुवा बाढीको विपदबारे साझा धारणा बनाउन रास्वपा संसदीय दलको कार्यालयमा बसेको सर्वदलीय बैठकमा सभापति लामिछानेले यो सहित चार प्रस्ताव गरेका हुन्  ।

Ncell
Extreme Energy

लामिछानेका चार प्रस्ताव 

दलगत पहिचान निषेध गरेर राहत, उद्धार र पुननिर्माणमा सबै राजनीतिक दल लागौं । 

सामाजिक सञ्जालको सही सदुपयोगका लागि एक ठाउँमा उभिनुपर्छ । 

राहत उद्धारदेखि पुनर्स्थापनासम्म सर्वदलीय समिति वा संसदीय वा सर्वपक्षीय समिति गठन गरौं । जसले सरकारलाई निर्णय गर्न सहज होस् । 

सरकारको राहत र उद्धार कोषलाई एकद्वार मानेर सबै दल एक ठाउँमा उभिएर सहयोग गरौं । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप नेताका कुरा
अपर त्रिशूली ३ ‘ए’ मा हेलिकप्टर अवतरण, विद्युत् पुनर्स्थापनाका लागि उच्चस्तरीय टोली फिल्डमा

अपर त्रिशूली ३ ‘ए’ मा हेलिकप्टर अवतरण, विद्युत् पुनर्स्थापनाका लागि उच्चस्तरीय टोली फिल्डमा

भोटेकोशीको विनाशकारी बाढीका कारण क्षतविक्षत बनेको अपर त्रिशूली ३ ‘ए’ जलविद्युत् आयोजनामा रोकिएका कर्मचारीहरूको उद्धारका लागि नेपाली सेनाको हेलिकप्टर आज सफलतापूर्वक अवतरण गरेको छ ।
रसुवा बाढी : सेनाको हेलिकप्टरमार्फत १२३ जनाको उद्धार

रसुवा बाढी : सेनाको हेलिकप्टरमार्फत १२३ जनाको उद्धार

भोटेकोशी नदी रसुवामा आएको बाढीका कारण बेपत्तामध्ये आज बिहान मात्रै नेपाली सेनाले हेलिकप्टरमार्फत १२३ जनाको उद्धार गरेको छ ।
बाढी प्रभावित क्षेत्रको निरीक्षणका लागि नुवाकोट निस्किए प्रधानमन्त्री शाह

बाढी प्रभावित क्षेत्रको निरीक्षणका लागि नुवाकोट निस्किए प्रधानमन्त्री शाह

प्रधानमन्त्री वालेन्द्र शाह बाढी प्रभावित क्षेत्र नुवाकोटको विदुरतर्फ स्थलगत निरीक्षणका लागि प्रस्थान गरेका छन् ।
सर्वदलीय बैठकमा प्रचण्डका दुई प्रश्न, रविको प्रस्तावमा सहमत

सर्वदलीय बैठकमा प्रचण्डका दुई प्रश्न, रविको प्रस्तावमा सहमत

नेपाल कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले सर्वदलीय बैठकमा सरकारसँग दुइटा प्रश्न उठाएका छन् ।

भर्खरै