नेभिगेशन
नेताका कुरा

सर्वदलीय बैठकमा प्रचण्डका दुई प्रश्न, रविको प्रस्तावमा सहमत

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले सर्वदलीय बैठकमा सरकारसँग दुइटा प्रश्न उठाएका छन् । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

प्रचण्डले चीनबाट बाढीको सूचना के भइरहेको छ र थप बाढी आउने कुरा के हो भनेर सोधेका हुन् । 

Ncell
Extreme Energy

प्रचण्डले विपद्को बेला एकजुट हुने रास्वपा सभापति रवि लामिछानेको प्रस्तावलाई स्वीकार गर्दै विगतका कामको अनुभवको आधारमा सबै दल एक हुनुपर्ने बताए । 

सर्वदलीय बैठकमा प्रचण्डका तीन कुरा

थप बाढी आउने जोखिम र सम्भावना के हो ? जनतालाई सुसूचित गरौं । 

चीनतर्फबाट सूचना आदानप्रदानमा के कसो भइरहेको छ ? यसलाई प्राथमिकतामा राखौं । 

कोशी ड्याम विस्फोट, जुरे पहिरो र महाभूकम्पमा हामीले गरेको कामको अनुभवका आधारमा सबै राजनीतिक दल एक ठाउँ उभिऔ । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप नेताका कुरा
अपर त्रिशूली ३ ‘ए’ मा हेलिकप्टर अवतरण, विद्युत् पुनर्स्थापनाका लागि उच्चस्तरीय टोली फिल्डमा

अपर त्रिशूली ३ ‘ए’ मा हेलिकप्टर अवतरण, विद्युत् पुनर्स्थापनाका लागि उच्चस्तरीय टोली फिल्डमा

भोटेकोशीको विनाशकारी बाढीका कारण क्षतविक्षत बनेको अपर त्रिशूली ३ ‘ए’ जलविद्युत् आयोजनामा रोकिएका कर्मचारीहरूको उद्धारका लागि नेपाली सेनाको हेलिकप्टर आज सफलतापूर्वक अवतरण गरेको छ ।
रसुवा बाढी : सेनाको हेलिकप्टरमार्फत १२३ जनाको उद्धार

रसुवा बाढी : सेनाको हेलिकप्टरमार्फत १२३ जनाको उद्धार

भोटेकोशी नदी रसुवामा आएको बाढीका कारण बेपत्तामध्ये आज बिहान मात्रै नेपाली सेनाले हेलिकप्टरमार्फत १२३ जनाको उद्धार गरेको छ ।
बाढी प्रभावित क्षेत्रको निरीक्षणका लागि नुवाकोट निस्किए प्रधानमन्त्री शाह

बाढी प्रभावित क्षेत्रको निरीक्षणका लागि नुवाकोट निस्किए प्रधानमन्त्री शाह

प्रधानमन्त्री वालेन्द्र शाह बाढी प्रभावित क्षेत्र नुवाकोटको विदुरतर्फ स्थलगत निरीक्षणका लागि प्रस्थान गरेका छन् ।
सर्वदलीय बैठकमा सभापति लामिछानेका चार प्रस्ताव

सर्वदलीय बैठकमा सभापति लामिछानेका चार प्रस्ताव

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले दलगत पहिचान त्यागेर सबै दल राहत, उद्धार र पुननिर्माणमा लाग्न प्रस्ताव गरेका छन् ।

भर्खरै