नेभिगेशन
समाज

सरकारले भन्यो– ड्याम फुटेको होइन, ओभर फ्लो भएको हो

काठमाडौँ । भोटेकोशी नदीमा लेदो सहितको पानीको बहाव बढिरहँदा सरकारले तिब्बततर्फ थुनिएको खोलाको बाँध फुटेको नभई ओभर फ्लो भएका कारण नदीमा पानीको सतह बढेको बताएको छ ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

मन्त्रिपरिषदको बैठकपछि सरकारका प्रवक्ता सस्मित पोखरेलले भने ‘भोटेकोशी नदीमा लेदोसहित पानीको बहाव केही बढेको सूचना आए पनि ठूलो ड्याम फुटेको अवस्था होइन, पानी ओभरफ्लो भएका कारण सतह बढेको हो ।’

Ncell
Extreme Energy

मन्त्री पोखरेलले परराष्ट्र मन्त्रालयमार्फत चीन सरकारसँग निरन्तर समन्वय भइरहेको पनि जानकारी दिए ।

उनले तत्कालै सीमापारिबाट ठूलो विपद्को जोखिम नरहेको जानकारी प्राप्त भएको पनि बताए ।

‘सतर्क रहनुपर्ने अवस्था छ, तत्काल ठूलो जोखिमको अवस्था छैन, उनले भने । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
भोटेकोशीको भेलः बगायो बस्ती, बढायो सन्त्रास

भोटेकोशीको भेलः बगायो बस्ती, बढायो सन्त्रास

पत्तै नभई भोटेकोशी नदी एक्कासी उर्लिएर आयो । सामान्य अवस्थामा बगिरहेको नदीको आवाज एकाएक भयावह बन्यो । पानीसँगै ढुङ्गा, माटो, काठ र भग्नावशेष बगेर आए । रसुवाको माथिल्लो...
राहतका नाममा अनधिकृत रुपमा रकम नउठानू– सरकार

राहतका नाममा अनधिकृत रुपमा रकम नउठानू– सरकार

सरकारले बाढीपीडितका नाममा अनधिकृत रुपमा रकम संकलन नगर्न अनुरोध गर्दै त्यसो गरेमा कडा कारबाही गर्ने चेतावनी दिएको छ ।
भोटेकोशी बाढीः ४८९ जनाको शव भेटियो, अन्यको खोजी जारी

भोटेकोशी बाढीः ४८९ जनाको शव भेटियो, अन्यको खोजी जारी

भोटेकाशी बाढीमा बेपत्ता भएकामध्ये ४८९ जनाको शव भेटिएको छ। आज मध्यान्ह १२ बजेसम्ममा विभिन्न आठ जिल्लामा ती शव भेटिएको प्रहरीले जनाएको छ।
एक्स्ट्रिम इनर्जी ड्रिङ्क्सद्वारा राहत कोष १ करोड सहयोग हस्तान्तरण

एक्स्ट्रिम इनर्जी ड्रिङ्क्सद्वारा राहत कोष १ करोड सहयोग हस्तान्तरण

विपद्को कठिन घडीमा सरकारसँग ऐक्यबद्धता जनाउँदै प्रभावित नागरिकको राहत तथा पुनर्स्थापनामा सहयोग पुर्‍याउने उद्देश्यले उक्त रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा प्रदान गरिएको हो।