नेभिगेशन
नेताका कुरा

बाढी प्रभावितको खोजी र उद्धारबारे रविले गरे राष्ट्रपतिलाई ब्रिफिङ

काठमाडौँ । सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेले आज राष्ट्रपति रामचन्द्र पौडेललाई भेटेर बाढी प्रभावितको खोजी, उद्धार तथा राहतबारे ब्रिफिङ गरेका छन् ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

सभापति लामिछाने आज दिउँसो राष्ट्रपति भवन शीतलनिवास पुगेर राष्ट्रपतिलाई बाढी प्रभावितको खोजी, उद्धार र राहतका बारेमा भइरहेको प्रगतिका बारेमा जानकारी गराएका हुन् ।

Ncell
Extreme Energy

सभापति लामिछानेले त्यसअघि आजै प्रधानमन्त्री बालेन शाहसँग भेटी सरकारले गरिरहेको कामबारे जानकारी लिएका थिए । प्रधानमन्त्रीसँग जानकारी लिएपछि सभापति लामिछानेले राष्ट्रपतिलाई ब्रिफिङ गरेका हुन् ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप नेताका कुरा
मदन पुरस्कार राजभण्डारी र जगदम्बाश्री खरेललाई

मदन पुरस्कार राजभण्डारी र जगदम्बाश्री खरेललाई

मदन पुरस्कार गुठीले २०८२ सालको ‘मदन पुरस्कार’ नेवार समुदायका परम्परागत ‘मुकुण्डोनाच’ (नेवाः समुदायया परम्परागत ख्वापाः प्याख)का लागि लेखक वीणा जोशी (राजभण्डारी)लाई दिने भएको छ ।
नारायणगढ–मुग्लिन सडक सोमबारदेखि किन हुँदैछ आंशिक बन्द ?

नारायणगढ–मुग्लिन सडक सोमबारदेखि किन हुँदैछ आंशिक बन्द ?

स्थानीय प्रशासनले नारायणगढ–मुग्लिन सडक सोमबार बिहानदेखि आंशिक बन्द गर्नेभएको छ ।
परराष्ट्रमन्त्री खनाल र गणतन्त्र कोरियाका विदेशमन्त्री छोबीच भेटवार्ता

परराष्ट्रमन्त्री खनाल र गणतन्त्र कोरियाका विदेशमन्त्री छोबीच भेटवार्ता

परराष्ट्रमन्त्री शिशिर खनाल र गणतन्त्र कोरियाका परराष्ट्रमन्त्री छो ह्युनबीच नेपालमा हालै आएको विनाशकारी भोटेकोशी बाढीपछि जारी खोज, उद्धार तथा राहत कार्यका साथै द्विपक्षीय सम्बन्धका विविध विषयमा छलफल भएको...
रसुवा, नुवाकोट र धादिङमा वडा अधिवेशन सम्भव छैन : गगन थापा

रसुवा, नुवाकोट र धादिङमा वडा अधिवेशन सम्भव छैन : गगन थापा

नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले रसुवा, नुवाकोट र धादिङमा पार्टीको वडा अधिवेशन गर्न सम्भव नभएको बताएका छन् ।