नेभिगेशन
समाज

विपदको समयमा सेना परिचालन भयो, जनपरिचालन भएनः प्रचण्ड

काठमाडौँ । नेपाली कम्युनिष्ट पार्टीका संयोजक तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विपदको समयमा सरकारले सेना परिचालन गरेपनि जन परिचालनमा हुन नसेकेको बताएका छन् । उनले प्रधानमन्त्री र मन्त्रीहरुको सक्रियता देखिएपनि वास्तविक समस्याको समाधान हुन नसेकेको बताएका हुन् । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

‘सरकारको ध्यान प्रधानमन्त्री मन्त्री सक्रिय भएर जाने आउने त देखियो, सेनाले गरेको काम पनि देखियो । सेनाले जोखिम उठाएर उद्धार, राहतमा खटिएको पनि देखियो । उहाँहरु सबैलाई हामीले धन्यवाद नै भनेका छन् ।’ प्रचण्डले भने, ‘तर यो विपद्को समयमा स्थानीय सरकार, प्रादेशिक सरकारलाई जसरी विश्वासमा लिएर जसरी परिचालन गर्नुपर्ने थियो त्यो पुगेको छैन । सेना परिचालन भयो, जनपरिचालन भएन । जनपरिचालन नहुँदासम्म यो समस्यालाई वास्तविक समाधान गर्न असम्भव जस्तै हुन्छ ।’

Ncell
Extreme Energy

संयोजक दाहालले प्रधानमन्त्री आफ्नो कुरा राखेर बाहिरिएको विषयमा असन्तुष्टि व्यक्त गरे । प्रधानमन्त्रीले सबैको विश्वास लिनुपर्ने सबैको अनुभव सुन्नुपर्ने बताए । कसैको अनुहार नै हेर्न नचाहने प्रधानमन्त्रीको शैलीले समास्याको समाधान निकाल्न कठिन हुने उनको भनाई छ । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
मदन पुरस्कार राजभण्डारी र जगदम्बाश्री खरेललाई

मदन पुरस्कार राजभण्डारी र जगदम्बाश्री खरेललाई

मदन पुरस्कार गुठीले २०८२ सालको ‘मदन पुरस्कार’ नेवार समुदायका परम्परागत ‘मुकुण्डोनाच’ (नेवाः समुदायया परम्परागत ख्वापाः प्याख)का लागि लेखक वीणा जोशी (राजभण्डारी)लाई दिने भएको छ ।
नारायणगढ–मुग्लिन सडक सोमबारदेखि किन हुँदैछ आंशिक बन्द ?

नारायणगढ–मुग्लिन सडक सोमबारदेखि किन हुँदैछ आंशिक बन्द ?

स्थानीय प्रशासनले नारायणगढ–मुग्लिन सडक सोमबार बिहानदेखि आंशिक बन्द गर्नेभएको छ ।
परराष्ट्रमन्त्री खनाल र गणतन्त्र कोरियाका विदेशमन्त्री छोबीच भेटवार्ता

परराष्ट्रमन्त्री खनाल र गणतन्त्र कोरियाका विदेशमन्त्री छोबीच भेटवार्ता

परराष्ट्रमन्त्री शिशिर खनाल र गणतन्त्र कोरियाका परराष्ट्रमन्त्री छो ह्युनबीच नेपालमा हालै आएको विनाशकारी भोटेकोशी बाढीपछि जारी खोज, उद्धार तथा राहत कार्यका साथै द्विपक्षीय सम्बन्धका विविध विषयमा छलफल भएको...
रसुवा, नुवाकोट र धादिङमा वडा अधिवेशन सम्भव छैन : गगन थापा

रसुवा, नुवाकोट र धादिङमा वडा अधिवेशन सम्भव छैन : गगन थापा

नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले रसुवा, नुवाकोट र धादिङमा पार्टीको वडा अधिवेशन गर्न सम्भव नभएको बताएका छन् ।