नेभिगेशन
नेताका कुरा

सभापति रसुवा लागेपछि सर्‍यो कांग्रेस बैठक

काठमाडौँ । सभापति गगनकुमार थापा बाढी प्रभावित क्षेत्रको अबलोकनमा गएपछि भोलिका लागि तय गरिएको कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक सरेको छ ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

भोलि (शनिबार) दिउँसो १ बजेका लागि बोलाइएको बैठक पर्सि (आइतबार) दिउँसो १ बजेका लागि सारिएको कांग्रेस केन्द्रीय कार्यालयले जनाएको छ ।

Ncell
Extreme Energy

सभापति थापा बाढी प्रभावित क्षेत्रको अबलोकनका लागि रसुवा लागेका छन् । उनीसँगै पार्टीका केही नेता र विपद् व्यवस्थापनसम्बन्धी विज्ञहरु पनि रसुवा गएका छन् ।

कांग्रेसले असोजका लागि तय गरिएको १५औँ महाधिवेशन र भोटेकोशी बाढीले निम्त्याएको विपद् बारे छलफल गर्न कार्य सम्पादन समितिको बैठक बोलाएको हो । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप नेताका कुरा
‘हाइड्रो हब’ का ७ सुरुङः कहाँ कसरी हुँदैछ उद्धार ?

‘हाइड्रो हब’ का ७ सुरुङः कहाँ कसरी हुँदैछ उद्धार ?

नेपाली सेनाले आज दिउँसो विदुरमा पत्रकार सम्मेलन गरी बाढीले थुनिएका सबै सुरुङमा खोजी र उद्धार जारी रहेको जनाएको हो ।
भोटेकोशी बाढीपीडितलाई पुनःस्थापनाका लागि जग्गा पहिचान गर्न बन्यो समिति

भोटेकोशी बाढीपीडितलाई पुनःस्थापनाका लागि जग्गा पहिचान गर्न बन्यो समिति

भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले रसुवा–भोटेकोशी क्षेत्रमा आएको बाढीबाट प्रभावित तथा विस्थापित परिवारको सुरक्षित पुनःस्थापना र अस्थायी बसोबासका लागि उपयुक्त जग्गा पहिचान गर्न समिति...
त्रिशूली–३ ‘ए’ हाइड्रोको सुरुङबाट एकजनाको शव निकालियो

त्रिशूली–३ ‘ए’ हाइड्रोको सुरुङबाट एकजनाको शव निकालियो

खोज तथा उद्धार कार्य जारी रहेको नुवाकोटको सिम्ले क्षेत्रमा रहनुभएका स्थानीयवासी शेषनाथ भट्टराईले विदेशीविज्ञ सम्मिलित विशेष टोलीले सुरुङभित्रबाट अहिले एक व्यक्तिको शव निकालेको जानकारी दिए ।
सरकारी कोषलाई राहत चाहिएको होइन, पीडितलाई चाहिएको हो : ओली

सरकारी कोषलाई राहत चाहिएको होइन, पीडितलाई चाहिएको हो : ओली

पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले विपद्का बेला सरकारी कोषमा रकम जम्मा गर्नुभन्दा पीडितसम्म तत्काल राहत पुर्‍याउन प्राथमिकता दिनुपर्ने बताएका छन्।